Main Banner

सरकारले तीन बुँदे सहमति उल्लंघन गर्यो:कानुनविद्

काठमाडाैँ: सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच २०७७ फाल्गुन २१ गते भएको तीन बुँदे सहमतिलाई इमान्दारीतापुर्वक कार्यन्वयन गरि मुलुकमा शान्ति र मेलमिलापको वातावरण बनाउनु पर्नेमा उल्टै सरकारले तीन वुँदे सहमतिको उल्लंघन गरेको भन्दै कानुनविद्हरुले सरकार गैरजिम्मेवार हुन नमिल्ने बताएका छन् । आइतवार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित अन्य नेता कार्यकर्ताविरुद्ध एनसेल […]

२०७९ श्रावण १७ गते, मंगलवार

नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्नु हद दर्जाको बेइमानी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्नु हद दर्जाको बेइमानी, शान्ति र राजनीतिक स्थिरता विरोधी तथा देशलाई द्वन्द्वतीर धकेल्ने षड्यन्त्र भएको ठोकुवा गर्दै राजनीतिक बन्दीहरूको रिहाइ र भझुठ्ठा मुद्दाहरू खारेज गर्नुको सट्टा गरिएका यस्ता गैरजिम्मेवार र जनविरोधी हर्कतको घोर निन्दा एवम्‌ भर्त्सना गरेका छन ।नेपाल […]

२०७९ श्रावण १६ गते, सोमबार

नेकपाद्वारा सरकारलाई ३ बुँदे सहमति उल्लंघन नगर्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई ३ बुँदे सहमतिको उल्लंघन नगर्न चेतावनी दिएको छ । सो पार्टीले राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दैछ भन्ने कुराको पुष्टि भएको ठोकुवा गर्दै जुन सर्वाधिक षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनकभएको जनाएको छ । नेपाल कम्युनिस्ट […]

२०७९ श्रावण १६ गते, सोमबार

सरकारद्वारा ३ बुँदे सहमतिको उलंघन: नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग गरेको ३ बुँदे सहमतिको गम्भीर उलंघन गर्दै नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। नेपाल कम्युनिस्ट पार्टीले ३ बुँदे सहमति अक्षरश : पालना गरिरहेको बेला सरकारले उक्त सहमति कार्यान्वयन गर्नुको सट्टा उलंघन गर्दै आएको थियो । उक्त ३ बुंदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक […]

२०७९ श्रावण १६ गते, सोमबार

जेल, तीन बुँदे सहमति र नेता कार्यकर्ता

मानव विकासक्रमसँगै व्यक्ति व्यक्ति मिलेर समाज निर्माण प्रक्रिया अगाडि बढ्छ भने समाज, समुदाय, राष्ट्र निर्माणसँगै वर्गीय, जातिय, क्षेत्रिय, लिङ्गीय तथा विविध प्रकारका विभेदहरु, उत्पीडन, शोषण, दमनहरु देखा पर्दछन् । जसका विरुद्ध सचेत नागरिकहरुले विद्रोह, संघर्ष, आन्दोलन, क्रान्ति गरिरहेका हुन्छन् । वैज्ञानिक समाजवादपछि स्थापना हुने साम्यवादी व्यवस्थमा मात्रै वर्ग अन्त्य हुने भएकोले अरु जुनसुकै व्यवस्थामा वर्ग […]

२०७९ श्रावण १६ गते, सोमबार

रणनैतिक संयुक्त मोर्चाद्वारा देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय रणनैतिक संयुक्त मोर्चाले नागरिकता बिधेयक, अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्ध आइतबार देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेका छन् । यसैक्रममा काठमाडौंको मुख्य सडक बागबजारमा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् । बागबजारको भक्तपुर बसपार्कबाट सुरू भएको मसाल जुलुस पुतलीसडक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई चार […]

२०७९ श्रावण १६ गते, सोमबार

‘राष्ट्रियताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा पुग्यो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय अध्यक्ष बन्धु चन्दले नेपालको रास्ट्रीयता , सार्वभौमिकता र स्वतन्त्रताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा पुगेको ठोकुवा गरेको छिन । चिनलाई घेरा हाल्ने वा उसको विश्व शक्ति सन्तुलनमा सम्भावित उदयलाई रोक्ने उदेश्यसहित अमेरिकाले नेपाललाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न र अमेरिकी सैन्य […]

२०७९ श्रावण १६ गते, सोमबार

४ कम्युनिस्ट पार्टीद्वारा एसपीपी सम्झौता असफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेपालका श्रमिक जनता, देशभक्त शक्ति तथा क्रान्तिकारी शक्तिहरूको संघर्षको कारण राष्ट्रघाती एसपीपी सम्झौता पारित गर्न राज्य असफल भएको र बाध्य भएर अमेरिकी सरकारलाई पत्र लेख्न पुगेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताका पक्षमा संघर्ष गर्ने सबै शक्तिहरूलाई धन्यवादसमेत दिएका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट […]

२०७९ श्रावण १४ गते, शनिबार

रणनैतिक संयुक्त मोर्चा सार्थक बनोस्

नेपाल कम्युनिस्ट पार्टी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी समाजवादी) ले रणनैतिक संयुक्त मोर्चालाई अगाडि बढाउने भएका छन्् । यही साउन ८ गते वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय थापागाउँमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिब आहुति र नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी ‘सुशील’ […]

२०७९ श्रावण १५ गते, आईतवार

४ कम्युनिस्ट पार्टीद्वारा लु को भ्रमणको विरोध : SPP कार्यान्वयन नगर्न चेतावानी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले कुनै पनि मुल्यमा राष्ट्रघाती SPP कार्यान्वयन नगर्न सरकार र संसदवादी राजनीतिक दलहरुलाई चेतावानी दिदै लु को कथित भ्रमणको विरोधमा ४ कम्युनिस्ट पार्टीले आयोजना गरेको विरोध प्रदर्शनबाट नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष कमरेड प्रकाश शाही, महासचिव ललित बिक, के स स तारा सञ्ज्याल, के स […]

२०७९ श्रावण १२ गते, बिहीबार