Main Banner

क्रान्ति अगाडि बढाउन कलाकारको भूमिका अनिबार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमले जनयुद्धकालमा क्रान्ति अगाडि बढाउन कलाकारले खेलेको भूमिकाको स्मरण गर्दै बर्तमान समयमा अझ नयाँ ढंगले बढ्नु पर्ने सुझाव दिएका छन । सामना सांस्कृतिक परिवारद्वारा आयोजित सहिद स्मृति विधागत सांस्कृतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता विषमले सो कुरा बताएका हुन् । उनले यस्तों प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता विकास गर्ने […]

२०७९ श्रावण ७ गते, शनिबार

‘क्रान्ति सम्पन्न गर्न थुप्रै उत्तरचढावबाट गुर्जिनु पर्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले क्रान्ति सम्पन्न गर्न थुप्रै उत्तरचढावबाट गुर्जिनु पर्ने र हजारौ मोर्चाहरु लड्नुपर्ने बताएका छन । बिहिबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा हुन् । बैठकलाई सम्बोशन गर्दै प्रकाण्डले भने – ‘ क्रान्ति सम्पन्न गर्न थुप्रै उत्तरचढावबाट गुर्जिनुपर्छ र हजारौ मोर्चाहरु […]

२०७९ श्रावण ६ गते, शुक्रबार

‘ युवाहरु देशमा बस्नुपर्छ र जाली फटाहासंग लड्नुपर्छ’

नेपालको सञ्चार माध्यमको लागि र जनताको सुचना प्राप्त गर्ने अधिकारको लागि आज एउटा खुसिको दिन आएको छ । यहाँ थुप्रै सञ्चार माध्यमहरु, अनलाइनहरूको बिचमा एउटा नयाँ सञ्चार माध्यम जनपत्रकार अनलाइन थपिएको छ, आज उदघाटन भएको छ । यो उदघाटनको अवसर जुराइदिने जनप्रचार प्रसार प्रालिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो उद्घाटन भएको जानकारी गराउन […]

२०७९ श्रावण ६ गते, शुक्रबार

नेकपासहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाद्वारा कार्यगत एकतालाई अगाडी बढाउने उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले कार्यगत एकता कायम रहेको र यसलाई आगामी दिनहरुमा निरन्तरता दिने बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकले सो निर्णय लिएको बताइएको छ। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त […]

२०७९ श्रावण ४ गते, बुधबार

‘एकिकृत जनक्रान्ति विजय भएर छोड्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्ति विजय भएर छोड्ने ठोकुवा गरेका छन । सोमबार नेपाल कम्युनिस्ट पार्टीको अनलाइन पत्रिका जनपत्रिका (www.janapatrika.com) को उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । उनले भने – ‘ एकिकृत जनक्रान्तिका विरुद्ध षड्यन्त्र गरेपनि, पार्टीका विरुद्ध षड्यन्त्र गरेपनि, यो देशमा राष्ट्रिय मुक्ति र […]

२०७९ श्रावण ४ गते, बुधबार

‘नेकपा र क्रान्तिलाई असफल पार्न जालझेल र षड्यन्त्र भै रहेको छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लवले नेकपा र क्रान्तिलाई असफल पार्न विभिन्न जालझेल र षड्यन्त्र भएको ठोकुवा गर्दै जनताको हातमा सत्ता ल्याएरै छाड्ने उद्घोष छन । नेपाल कम्युनिस्ट पार्टी ललितपुरकाे जिल्ला स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिब विप्लवले सो कुरा बताएका हुन् ।महासचिब विप्लवले लुटेरा दलाल ठगहरुले जनतालाई विभिन्न तरिकाले ठगिरहेको […]

२०७९ श्रावण ३ गते, मंगलवार

नेपालको राजनीति जंगबहादुर राणाको पालाको भन्दापनि भद्दा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको राजनीति जंगबहादुर राणाको पालाको भन्दा पनि भद्दा भएको बताउदै अहिले दलहरुबीच आलोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिनेबाहेक अरु केही नभएको ठोकुवा गरेका छन । सोमबार नेपाल कम्युनिस्ट पार्टीको अनलाइन पत्रिका जनपत्रिका (www.janapatrika.com) को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा […]

२०७९ श्रावण २ गते, सोमबार

गलत प्रवृत्तिहरु पार्टी र क्रान्तिबाट भाग्दै जान्छन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिकारी आन्दोलनको लामो यात्रामा कयौं गलत प्रवृत्तिहरु पार्टी र क्रान्तिबाट भाग्दै जाने ठोकुवा गर्दै यसको पछिल्लो उदाहरण धर्मेन्द्र र सुदर्शन भएको बताएका छन ।अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौं केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् ।उनले कञ्चनर सुदर्शनले क्रान्ति गर्छन् भनेर उनको पछाडि […]

२०७९ श्रावण २ गते, सोमबार

संसदीय व्यवस्थाको विकल्प खोजौं

१. भ्रष्टाचार, राजनीतिक अस्थिरता र लुटतन्त्रको अन्त्य ः संसदीय व्यवस्थाको हुबहु पुनरावृत्ति हुनु जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलनको उपहास थियो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रंगमा पुरानै संसदीय व्यवस्थाको पुनरावृत्ति गरिएको थियो । यसको जग अन्त्य भयो । आज यो व्यवस्था धेरै नै अलोकप्रिय बनेको छ तर नेताहरुमा अगाडि बढ्ने दृष्टिकोण नै छैन । भर्खरैको […]

२०७९ श्रावण २ गते, सोमबार

संसदीय व्यवस्था असफलसिद्ध

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार मुलुकको कूल बेरुजू ४ खर्ब ८३ अर्ब ५९ करोडभन्दा बढी पुगेको छ । गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको महालेखापरीक्षक कार्यालयले जनाएको छ । गत बर्ष बेरुजू १५ प्रतिशत बढीले उक्लिएको जनाइएको छ । कार्यालयले आर्थिक बर्ष २०७७–७८ मा कूल ७५ खर्ब १७ […]

२०७९ श्रावण १ गते, आईतवार