Main Banner

नेकपाद्वारा प्रदेश १ स्तरिय राजनीतिक वैैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रदेश १ स्तरिय राजनीतिक वैैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार प्रदेश १ को धरानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यतामा पार्टी जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य सुमन लिम्बुले गरेका थिए । कार्यक्रममा प्रदेश […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच बुधबार बिहान भेटवार्ता भएको छ । तीन बुंदे सहमति कार्यान्वयनको सन्धर्भमा भएको प्रगतिको समीक्षा गर्न सो भेटवार्ता भएको हो । उक्त भेटवार्तामा प्रवक्ता प्रकाण्डले तीन बुंदे सहमति हालसम्म कार्यान्वयन नहुनुको कारण बारे गम्भीर ढंगले प्रश्न उठाएका थिए। उनले तीन बुंदे सहमति कार्यान्वयनको सन्धर्भमा सरकारले […]

२०७९ जेष्ठ २५ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा जनसंघर्षको शंखघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दीर्धकालिन मुद्धालाई लिएर जनसंघर्षको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक बिज्ञप्ति जारी गर्दै जनसंघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको […]

२०७९ जेष्ठ २३ गते, सोमबार

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

हालै स्थानीय निकायको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधिले कार्यभारसमेत सम्हालिसकेका छन् । संसद्वादी दलहरुको सत्ता गठबन्धनले स्थानीय निकायको निर्वाचनमा बर्चस्व कायम गर्न सफल भएपछि अब उनीहरुको ध्यान संघीय संसद्को निर्वाचनतर्फ मोडिएको देखिन्छ । सत्ताधारी राजनीतिक दललगायत संसद्वादी दलहरुको यही हर्कतका कारण स्थानीय निकायको निर्वाचनमा जनमतको उचित प्रयोग हुन् सकेन अर्थात सत्ताधारी राजनीतिक दललगायत संसदवादी दलहरुले […]

२०७९ जेष्ठ २३ गते, सोमबार

नेकपा (बहुमत) रौतहटका सेक्रेटरी राईद्वारा पार्टी परित्याग : कञ्चन, सुदर्शन गुटमा नलाग्न अपील

काठमाडौँ । नेकपा (बहुमत)का रौतहट जिल्ला समितिका सेक्रेटरी कुमार राईले आफु सो पार्टीमा नरहेको बताएका छन । राइले आज एक बिज्ञप्ति जारी गर्दै पछिल्लो समय कञ्चन र सुदर्शन गुटले पार्टी र नेतृत्व विरुद्ध विभिन्न गैर राजनीतिक र आरीप लगाउँदै पार्टी र क्रान्तिबाट पलायन भै नेकपा (बहुमत) पुर्नगठन गरेर अघि बढिरहेको सन्दर्भमा मलाई समेत नेकपा (बहुमत) […]

२०७९ जेष्ठ २२ गते, आईतवार

नेकपाको ९ औँ महाधिवेशन असोज १ गतेदेखि : भदौ १५ सम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औँ महाधिवेशन असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा हुने भएको छ । हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान (राष्ट्रिय नाचघर) जमलमा आयोजित पत्रकार सम्मेलनमार्फत् सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेकपाको हालै सम्पन्न ८औं केन्द्रीय समितिको १३औँ बैठकले […]

२०७९ जेष्ठ २२ गते, आईतवार

‘साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परेको ठोकुवा गरेका छन। प्रवक्ता प्रकाण्डले पार्टीको हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले नेकपाले उठाएको राष्ट्र , राष्ट्रियता […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

नेकपा १३ औ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै : आज पत्रकार सम्मेलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न आज दिउँसो १ बजे काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा पत्रकार सम्मेलन आयोजना गरेको छ । यस बिषयमा एक बिज्ञप्ति जारी गर्दै सो पार्टीका प्रवक्ता प्रकाण्डले भनेका छन – “हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न १३ औँ […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न : जेठ २० गते पत्रकार सम्मेलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको १३औं केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बसेको बैठक फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने निर्णय गर्दै सम्पन्न भएको हो । महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले पार्टीको नबौं महाधिवेशनलगायत बिबिध निर्णय गरेको बुझिएको छ । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी नवौँ महाधिवेशनको […]

२०७९ जेष्ठ १८ गते, बुधबार

नेकपाद्वारा जहाज दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त : परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जहाज दुर्घटनामा परि निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उक्त दुर्घटनामा परि आफ्नो प्रियजन गुमाउन पुगेका मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । सो पार्टीका महासचिव विप्लवले आज एक बोग्यप्ति जारी गर्दै श्रद्धाञ्जलीका साथै समवेदना प्रकट गरेका हुन्। महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा जहाज दुर्घटनामा परि अनाहकमा निधन भएका व्यक्तिहरुको […]

२०७९ जेष्ठ १६ गते, सोमबार