‘ हप्तैपिच्छे मुल्यवृद्बि गर्दै जनजिवनमाथि खेलवाड नगर ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारले हप्तैपिच्छे मुल्यवृद्बि गर्दै जनताको जनजिवनमाथि गरेको खेलवाड र जनविरोधी कार्यका विरुद्ब देशव्यापी प्रतिरोध सङ्घर्षमा उत्रन आमनेपाली जनतालाई विशेष आव्हान गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो आव्हान गरेका हुन् । प्रवक्ता प्रकाण्डले आईतबार राति नेपाल सरकारले विभागीय मन्त्रालयको सचिवलाई लामो वक्तव्य दिन लगाएर […]
२०७९ असार ७ गते, मंगलवार