Main Banner

राष्ट्रिय स्वाधीनता कि एमसीसी ?

१. एमसीसीलाई सौदाबाजीका विषय नबनाऔं – एमसीसी राष्ट्रघाती सम्झौता हो भन्ने विषयमा कुनै शंका छैन तर यसलाई सत्ता स्वार्थको विषय बनाउनु हुँदैन । न त यसलाई चुनावी गठबन्धनको विषय नै बनाउनु न्यायोचित हुन्छ । एमसीसीका विषयमा दलहरुको स्पष्ट दृष्टिकोणको माग देशले खोजेको छ । यो सत्तागठबन्धन वा चुनावी गठबन्धनको विषयसँग सट्टापट्टा गर्ने विषय होइन । […]

२०७८ फाल्गुन ९ गते, सोमबार

एमसीसी सम्झौता खारेज गर

सरकार एमसीसी सम्झौता संसद्बाट पारित गर्न तम्सिएपछि अहिले देशव्यापी रुपमा संघर्ष चर्कंदै गएको छ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल, दुई मोर्चालगायत बिभिन्न राजनीतिक दल, संघसंस्थाले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेपाल बन्दलगायत संसद् भवन घेराउ कार्यक्रम गरिरहेका छन् । एमसीसी सम्झौता नेपालको हितमा छैन र तत्काल खारेज गर्नु पर्छ भन्दै आमक्रान्तिकारी र […]

२०७८ फाल्गुन ८ गते, आईतवार

‘स्वाधीनताको सङ्घर्षमा जोडदार रूपले सहभागी बनौ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसी खारेज नभएसम्म विशेष रूपले सचेत बन्न र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा जोडदार रूपले सहभागी हुन विशेष आग्रह गरेका छन् । महासचिव विप्लवले आइतबार एक बिज्ञप्ति जारी गर्दै राजनीतिक पार्टी र देशभक्त नागरिकको व्यापक विरोध हुँदाहुँदै पनि पाँचदलीय गठबन्धन सरकारले संसद्‌मा एमसीसी टेबुल गरेको र आन्दोलनकारी शक्तिमाथि क्रूर दमन […]

२०७८ फाल्गुन ९ गते, सोमबार

‘एमसीसी पास गर्नेलाई नेपाली जनताले जिउँदो छाड्दैनन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुईवटा मोर्चाको आयोजनामा शुक्रबार संसद् भवन अगाडि नयाँबानेश्वरमा आयोजित एमसीसीविरुद्धको संयुक्त सभालाई सम्बोधन गर्ने वक्ताहरुले नेपालको संसद्बाट एमसीसी पास गर्ने कुचेष्टा गर्न खोजेको भन्दै एमसीसी पास गर्नेलाई नेपाली जनताले जिउँदो नछाड्ने चेतावनी दिएका छन् । साथै उनीहरुले एमसीसी पारित भए देशमा गृहयुद्ध हुने ठोकुवासमेत गरेका छन् […]

२०७८ फाल्गुन ७ गते, शनिबार

नेकपासहित ६ दल र दुई मोर्चाद्वारा भोलि पुन: संसद भवन र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी राजदुत -याण्डि वेरिको ट्यूट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको मच्च संसदमा टेवुल गरी पारित गराउने अन्तिम कसरत गरेको बन्दै संघर्षका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी […]

२०७८ फाल्गुन ७ गते, शनिबार

एमसीसीविरुद्ध आन्दोलनको आँधीबेहरी : आज देशब्यापीरुपमा बिरोध प्रदर्शन , संसद भवन र जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौँ । सरकार एमसीसी सम्झौता संसद्बाट पारित गर्न तम्सिएपछि नेपाल कम्युनिस्ट पार्टीको पहलमा सुरु भएको एमसीसीविरुद्ध आन्दोलनले आन्धिबेहरीको रुप लिन थालेको छ । नेपाल कम्युनिस्ट पार्टीको पहलमा सुरु भएको उक्त आन्दोलनमा आम स्वाभिमानी नेपाली जनता स्वत स्फुर्त सहभागी हुन् थालेका छन भने आम राष्ट्रवादी राजनीतिक दल , नेता र शक्तिहरु समेत आ– आफ्नै ढंगले आन्दोलनमा […]

२०७८ फाल्गुन ८ गते, आईतवार

६ राजनीतिक दल र दुई मोर्चाले भोलि एमसीसीबिरुद्ध संसद भवन अगाडी प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी साम्राज्यवाद र तिनका दलाल संसदवादी दलहरुले एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गरेको भन्दै भोलि फागुन ६ गते देशैभरी संयुक्त विरोध प्रदर्शन र काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडी नयाँ बानेश्वरसम्म संयुक्त बिरोध प्रदर्शन गर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट […]

२०७८ फाल्गुन ५ गते, बिहीबार

‘कुकर बमको हल्ला : एमसीसीविरुद्ध जारी आन्दोलन भाँड्ने षड्यन्त्र ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध जारी आन्दोलन जनसहभागितासहित प्रभावकारी बन्दै गएपछि यसलाई भाँड्न साम्राज्यवादका नेपाली दलालहरूले विभिन्न किसिमका प्रायोजित षड्यन्त्रहरू सुरु गरेको भन्दै आज आह्वान गरिएको प्रदर्शनमा पनि निर्धक्कसँग सहभागी हुन आह्वान गरेको छ । शुक्रबार बिहान कलङ्की क्षेत्रमा दुईवटा कुकर बम भेटिएको हल्ला चलेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा जनतामा भ्रम […]

२०७८ फाल्गुन ६ गते, शुक्रबार

आजको नेपाल वन्द सफल :MCCखारेजी नहुदाँसम्म निरन्तर संघर्षमा डटिरहन अपिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको कार्यक्रमलाई सफल पार्न संघर्षमा लागि पर्ने पार्टीका नेता कार्यकर्ताहरुआफ्नै तरिकाले संघर्ष गर्ने संघ संगठन एवं व्यक्तित्वहरु, संसद भवन र सरकारी गठबन्धन भित्रबाट संघर्ष गर्ने नेता एवं […]

२०७८ फाल्गुन ४ गते, बुधबार

नेपाल बन्दसहितको चौतर्फी दबावपछि सरकार एमसीसी संसदमा टेबल गर्नवाट पछि हट्यो !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दसहित चौतर्फी दवावपछि आज संसदमा प्रस्तुत गरिने भएको एमसीसी सम्झौताको प्रस्ताव रोकिएको छ । देशभर एमसीसीविरुद्ध जनस्तरबाट प्रतिरोध गर्न थालेपछि एमसीसी टेबुल नगरिने भएको हो । आज […]

२०७८ फाल्गुन ४ गते, बुधबार