Main Banner

युवा संगठन नेपालद्वारा तमाम बिकृतिबिरुद्ध सशक्त संघर्ष गर्ने उदघोष

काठमाडौँ । युवा संगठन नेपालले सुगौली सन्धी र सन् १९५० मा गरिएको शान्ति तथा मैत्री सन्धी लगायत सम्पूर्ण असमान सन्धी सम्झौता र धाराहरुको खारेज हुनुपर्ने, लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्प हटाउन सशक्त संघर्ष संचालन गर्ने, एमसीसी नेपालको हितमा नभएको हुँदा यसको पूर्ण खारेजीको लागि आन्दोलनको संचालन गर्ने, राष्ट्रियता, स्वाधिनता, सार्वभौमसत्ता क्षेत्रीय […]

२०७८ कार्तिक १७ गते, बुधबार

नेकपाका नेता वीरजंगप्रति समर्पित ‘श्रद्धाञ्जली’ गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित ‘श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली’ बोलको गीत सार्वजनिक भएको छ । सो पार्टीका केन्द्रीय सदस्य गीतकार एवं संगीतकार चिरन पुनले रचना गरेको गित हालै सार्वजनिक भएको हो । नेता पुनले आफ्नो युट्युब च्यानलमार्फत नेकपा केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित ‘श्रद्धाञ्जली’ बोलको गीत सार्वजनिक गरेका हुन् ।बीरजंगको क्रान्तिप्रतिको चट्टानी अडान […]

२०७८ कार्तिक १६ गते, मंगलवार

‘सहिदको सपना पूरा गरी छाड्छौँ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिद महानको मुक्तिको आकांक्षा पूरा गर्न आफुहरु प्रतिबद्धता पुन : दोहोर्याएका छन । एकीकृत जनक्रान्तिका सहिद गोकुल राना महान को परिवारसँग भेटघाट तथा परिवारलाई सम्मान गर्दै महासचिव विप्लवले भने – हामी खरानी हुन्छौं तर सहिदको सपना पूरा गरी छाड्छौँ ।नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको […]

२०७८ कार्तिक १६ गते, मंगलवार

युवा संगठन नेपालको अध्यक्षमा पाटन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनले पाटन जंगलीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश, महासचिवमा बिदुसी, सचिवमा तिलक र कोषाध्यक्षमा विश्लेषण रहेका छन् भने सदस्यहरुमा दिप, श्याम, बिरेन्द्र विक, भुवन कुवर, इन्द्र, नेत्र, राम, प्रविन, बिचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्ण […]

२०७८ कार्तिक १६ गते, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जनयुद्धमा प्रहरीको हतियार खोस्ने प्याउकलीको स्वास्थ्यस्थितिको जानकारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले तत्कालिन जनयुद्धमा प्रहरीको हतियार खोसेर माओवादीलाई बुझाउने विथोलडाँडा घटनाकी घाईते ७८ वर्षिय प्याउकलीसंग भेट गरेर स्वास्थ्यस्थितिको जानकारी लिएका छन । पार्टी प्रशिक्षणका लागि आफ्नै गृह जिल्लाको जन्मथलो माल्कोट पुगेका प्रकाण्डले जनयुद्धको चर्चित माल्कोट विथोलडाँडा घटनाकी घाईते ७८ वषिर्य प्याउकली विकलाई घरमै पुगेर भेटेका हुन् । प्याउकली विक २०५४ […]

२०७८ कार्तिक १५ गते, सोमबार

म्याक्स मेडिटेकको पोल खुल्दै !

काठमाडौँ । सरकारी अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो ब्यापार चम्काउँदै आएको म्याक्स मेडिटेकको ठगीधन्दाको पोल खुल्न थालेको छ । म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारीलगायत निजी अस्पतालमा कमसल गुणस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा उपलब्ध गराउँदै आएको तथ्य पुष्टि भएको छ । यसैक्रममा, म्याक्स मेडिटेकले सहिद गंगालाल […]

२०७८ कार्तिक १४ गते, आईतवार

‘राष्ट्रिय स्वाधीनताका लागी बलिदान दिन तयार ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रिय स्वाधीनताका लागी आवश्यक परे बलिदान दिन तयार रहेको बताएका छन । युवा संगठन नेपालको चौंथो राष्ट्रिय सम्मेलको उद्घाटन समारोहलाई दाङमा सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्।महासचिव विप्लवले साम्राज्यवादीहरुले देशमाथि गिद्धेनजर लगाएको भन्दै अमेरिकाको ५० अर्बमा लोभमा देशको स्वाधीनता बेच्न नसकिने बताए ।महासचिव विप्लवले आफुलाई लोकतन्त्रवादी […]

२०७८ कार्तिक १३ गते, शनिबार

‘जनमत संग्रहदेखि दलाल र राष्ट्रघाती तत्वबाहेक अन्य राजनीतिक दल र नेता तर्सिनु पर्दैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जनमत संग्रहमा दलाल र राष्ट्रघाती तत्वबाहेक अन्य राजनीतिक दल, नेता र शक्तिहरु तर्सिनु नपर्ने बताउदै आउँदो निर्वाचन संसदीय निर्वाचन नभई जनमत संग्रह हुनुपर्ने बताएका छन् । प्रवक्ता प्रकाण्डले सो पार्टीले कालिकोटमा आयोजना गरेको पाँच जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका छन् । प्रवक्ता प्रकाण्डले संसदीय […]

२०७८ कार्तिक १३ गते, शनिबार

कालिकोटमा नेकपा हुम्ला,जुम्ला,मुगु,कालिकोट र दैलेखको प्रशिक्षण कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रम कालिकोटको माल्कोटमा विहिवारवाट सुरु गरेको छ ।प्रशिक्षणमा पार्टीको अवस्था,संगठनको गतिवधि र पार्टीलाई दिनुपर्ने सुझाव सहित २१ जनाले रिपोटिङ्ग पेश गर्ने कार्यसूचि रहेको नेकपा कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले बताए । प्रशिक्षण कार्यक्रममा डोल्पा वाहेक हुम्ला,जुम्ला,मुगु,कालिकोट र दैलेख जिल्लाका करिव दुई सय जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको […]

२०७८ कार्तिक १२ गते, शुक्रबार

‘क्रान्तिको निशानामा दलाल पुँजीपति बर्ग ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्तिको निशानामा दलाल पुँजीपति बर्ग भएको बताएका छन । पार्टीको केन्द्रिय सदस्य विरजंगको सम्मान र स्मृतिमा नेकपा कपिलवस्तुद्वारा शिबगढीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले जनयुद्धको क्रममा नेतृत्वले धोका दिएको कारण क्रान्तिको झण्डा आफुहरूले उठाउनु परेको भन्दै श्रमिक जनताको सपना […]

२०७८ कार्तिक ११ गते, बिहीबार