६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकरी)सहित ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही , अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण […]
२०७८ मंसिर ८ गते, बुधबार