Main Banner

MCC खारेज अभियानद्वारा संघीय संसदका सांसदका नाममा विशेष अपिल !

नेपाली जनता सार्वभौम सम्पन्न छन् । सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौम अधिकार तपाईं सांसदहरुलाई मतदान मार्फत प्रत्यायोजन गरेका छन् । त्यसैले जन अभिमत अनुसार संसदमा प्रस्तुत हुनु सांसदहरुको जनताप्रतिको उत्तरदायित्व हो भन्ने यहाँहरुलाई स्पष्टै छ ।यतिबेला नेपालको संसदबाट महा राष्ट्रघाती MCC सम्झौता पारित गराउने चरम दुस्प्रयास भैरहेको छ ।MCC का पदाधिकारीहरुले नेपाल आएर यहाँका शासक-नेताहरुलाई […]

२०७८ मंसिर २३ गते, बिहीबार

नेकपासहित आठ राजनितिक दलद्वारा MCC बिरुद्ध सडक संघर्षको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले MCC सम्झौता खारेज गर्न माग गर्दै सडक संघर्षको घोषणा गरेका छन । ति पार्टीहरुको आज बसेको संयुक्त बैठकले सो निर्णय […]

२०७८ मंसिर २२ गते, बुधबार

‘एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मजदुर फ्रयाक्सन ईन्चार्ज मिलनले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको प्रष्ट पारेका छन । सो पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ प्रदेश नं. ३ स्तरीय वैठक तथा मजदुर जागरण अभियानको उद्घाटन गर्दै नेता मिलनले सो कुरा प्रष्ट पारेका हुन्। उक्त कार्यक्रमलाई सम्वोधन गर्दै […]

२०७८ मंसिर २१ गते, मंगलवार

‘संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ‘

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्माले आफ्नो संगठनको राजनीतिक–रणनीतिक लक्ष्य वर्णव्यवस्थामा आधारित जातव्यवस्था उन्मुलन र दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको प्रष्ट पारेका छन । अध्यक्ष विश्वकर्माले गत कात्तिक २७, २८ र २९ गते कैलालीमा सम्पन्न श्रमिक समुदाय मोर्चा नेपालको पाँचौ राष्ट्रिय सम्मेलन […]

२०७८ मंसिर २० गते, सोमबार

राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर खस्किएको भनी अजित भण्डारीले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले कानूनको उल्लंघन गर्नेलाई कारबाही गर्न आदेश दिएको हो ।न्यायाधीशहरु माधवप्रसाद […]

२०७८ मंसिर २० गते, सोमबार

संसदीय व्यवस्थाको विकल्पको बारेमा बहस गरौं

१. संसदीय व्यवस्थाका मूल प्रवृत्तिहरु – विश्वमै संसदीय व्यवस्थालाई असफल, पुरानो र मिति सकिएको व्यवस्थाका रुपमा बुझिन्छ । अन्यत्र असफल र गतिहीन बनेको संसद्वादलाई नेपालमा रङरोगन गरेर षडयन्त्रपूर्वक ढंगले भित्र्याउने गल्ती गरियो । नेपाललाई संसदीय गोलचक्करभन्दा माथि जान नदिने विदेशी शक्तिकेन्द्रहरुको षड्यन्त्रलाई सफल बनाउने काम भयो । विभिन्न चरणमा नेपालमा संसदीय अभ्यासहरु भए तर ती […]

२०७८ मंसिर २० गते, सोमबार

‘राज्यले बन्दुकको बलमा दमन गर्न खोजे त्यसको सशक्त प्रतिरोध गर्न तयार’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राज्यले बन्दुकको बलमा दमन गर्न खोजे त्यसको सशक्त प्रतिरोध गर्न तयार रहेको बताएका छन । सो पार्टीद्वारा प्रदेश –१ को राजधानी बिराटनगरमा शनिबार आयोजना गरिएको वृहत् जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै सहमति अनुसार जेलमा […]

२०७८ मंसिर १९ गते, आईतवार

‘दलाल पुँजिवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मन्चका फ्रयाक्सन ईन्चार्ज चिरन पुन ‘मिलन’ले दलाल पुँजिवादी राज्यसत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य भएको ठोकुवा गरेका छन। जनगणतान्त्रिक सम्पर्क मन्च अन्तरर्गत प्युठान काठमाण्डौ सम्पर्क मन्च , अर्घाखाँची काठमाण्डौ सम्पर्क मन्च र ओखलढुङ्गा काठमाण्डौ सम्पर्क मन्च को संयुक्त जिल्ला भेला उद्धघाटन गर्दै नेता मिलनले […]

२०७८ मंसिर १८ गते, शनिबार

एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध मङ्सिर २४ गते विरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित   २६  राजनीतिक संगठनले  ‘राष्ट्रघाती एमसीसी पारित गर्ने षड्यन्त्र विरुद्ध मङ्सिर २४ गते हुने सशक्त विरोध प्रदर्शनमा सहभागी बनौं !’ भन्ने मूल नाराका साथ  संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका छन् । उक्त  संगठनहरुको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य […]

२०७८ मंसिर १८ गते, शनिबार

राष्ट्रिय जागरण मञ्चद्वारा एमसीसीविरुद्ध सडकमा उत्रन आह्वान

काठमाडौँ । राष्ट्रिय जागरण मञ्च, नेपालले अमेरिकी साम्राज्यवादको डर, त्रास, लोभमा नेपालका संसदीय पार्टीहरूलाई फसाएर गर्न लागिएको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सडकमा उत्रन आह्वान गरेको छ । मञ्चका संयोजक गुणराज लोहनीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । संयोजक लोहनीले मङ्सिर २४ गते २३ राजनैतिक दल र सङ्घ/संस्थाद्वारा आयोजना गरिएको विरोध कार्यक्रममा […]

२०७८ मंसिर १७ गते, शुक्रबार