Main Banner

नेकपाको ‘आठौँ पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाईदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ‘आठौ पार्टी पुनर्गठन दिवस’ आज भव्यतापूर्वक मनाईदै छ । ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गरौँ’ मूल नाराका साथ मङ्सिर ६, ७ र ८ गते देशभरि विभिन्न रचनात्मक काम गरी नेकपाले आठौँ पार्टी पुनर्गठन दिवस मनाइरहेको छ । पार्टी केन्द्रीय समिति, देशभित्रका ७७ वटै जिल्ला समिति, विभिन्न जवस, मोर्चाहरू, विभागहरू र […]

२०७८ मंसिर ८ गते, बुधबार

जनसांस्कृतिक महासङ्घद्वारा रामदेवको टीभी च्यानल तत्काल बन्द गर्न माग

काठमाडौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले रामदेवले खेलेका टीभी च्यानल तत्काल बन्द गर्न माग गरेको छ। महासङ्घका अध्यक्ष माइला लामाले एक बिज्ञप्ति जारी गर्दै नेपालको कानुनको धज्जी उडाउँदै भारतीय नागरिक रामदेवले नेपाली सञ्चारमा लगानी गर्नु, दर्ता नै नगरी टेलिभिजन च्यानल खोल्नु र प्रधानमन्त्री शेरबहादुर देउवाले अवैध र राष्ट्रघाती कामलाई प्रोत्साहन गर्नु आपत्तिजनक रहेको भन्दै तत्काल […]

२०७८ मंसिर ७ गते, मंगलवार

नेकपाद्वारा चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीलाई चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट तथा वाम पार्टीहरूलाई सोमबार भर्चुअल माध्यमबाट ब्रिफिङ गर्न आयोजित कार्यक्रममा नेकपाले धारणा माग गरेको हो । रूसमा क्रान्ति सम्पन्न […]

२०७८ मंसिर ७ गते, मंगलवार

नेकपानिकट जनबर्गिय संगठनद्वारा आयल निगम घेराउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का […]

२०७८ मंसिर ६ गते, सोमबार

नेकपानिकट जनवर्गीय संगठनद्वारा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का […]

२०७८ मंसिर ६ गते, सोमबार

कम्युनिस्ट आवरणका नेताहरुबाट जनताको सम्पत्तिमाथि लुट

“जनताको एक टुक्रा धागो र सियोसमेत नलेऊ ।” – माओ त्सेतुङ कसैले माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने, कसैले माओ त्सेतुङ विचारधारा मान्ने नेपालका कम्युनिस्ट पार्टीका नेताहरुबाट कमरेड माओको माथि उल्लेखित “जनताको एक टुक्रा धागो र सियो समेत नलेऊ” उर्दी र शिक्षालाई समेत लत्याउँदै नेपाली जनताको सम्पत्तिमाथि लुट मच्चाउदै आएका छन् । उदाहरण कै रुपमा नेकपा (एमाले) […]

२०७८ मंसिर ६ गते, सोमबार

बिमल उप्रेतीको बदमाशी : स्वास्थ्य उपकरणमार्फत् लाखौं ठगी

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ब्यापक भ्रष्टाचार गरी उम्कन सफल भएका बिमल उप्रेतीको अर्को ठगीधन्दाको खुलाशा भएको छ । भ्रष्टाचारमा कारबाही हुने भएपछि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्रमुख लेखापालबाट राजिनामा गरी म्याक्स मेडिटेक सिस्टम प्रालि खडा गरी उप्रेतीले ठगीधन्दा मच्याएको स्रोतले दावी गरेको छ । यसैबीच, म्याक्स मेडिटेक सिस्टम प्रालिका डाइरेक्टर बिमल […]

२०७८ मंसिर ५ गते, आईतवार

विप्लव र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटमा नेकपाका महासचिव विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति […]

२०७८ मंसिर ४ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवस भब्यरुपले मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुनर्गठन दिवस भब्यरुपले मनाउने तयारी गरेको छ। सो पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई पार्टी पुनर्गठन दिवस भब्यरुपले मनाउन निर्देशन जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय निर्देशन अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका […]

२०७८ मंसिर ३ गते, शुक्रबार

नेकपानिकट जबसद्वारा पेट्रोलियम पदार्थको मुल्यबृद्धिविरुद्ध थप संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध थप संघर्षका कार्यक्रमहरू घोषणा गरेका छन् । जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुमा सरकारले पटकपटक गरेकाे मुल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै जनवर्गीय संगठनहरुले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गरी थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । घोषित संघर्षका […]

२०७८ मंसिर ३ गते, शुक्रबार