Main Banner

एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लवको उपस्थितिमा भव्य रूपमा माओ दिवस मनाएको छ । नेकपा कपिलवस्तुद्वारा शिवगढीमा रहेको नेकपा केन्द्रीय सम्पर्क कार्यालयको प्राङ्गणमा आइतबार नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य र अन्य नेता–कार्यकर्ताको उपस्थितिमा १२९ औँ माओ दिवस भव्य रूपमा मनाइएको हो ।कार्यक्रमका प्रमुख अतिथि महासचिव विप्लवले १२९ औँ माओ दिवसका अवसरमा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता […]

२०७८ पुष १२ गते, सोमबार

‘माओलाई सम्झनुको अर्थ उनका योगदानको अनुशरण गर्नु हो ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य अनिल शर्मा विरहीले माओका वैचारीक, आर्थिक र समाजशास्त्रिय योगदानहरुको चर्चा गर्दै आजको सन्दर्भमा माओलाई सम्झनुको अर्थ उनका योगदानको अनुशरण र आजको सन्दर्भमा मालेवादको वस्तुसंगत र व्यवहारीक प्रयोग गर्न सक्नु पर्ने बताएका छन । नेकपानिकट संयुक्त जबस मोर्चाद्वारा काठमाडौँमा आयोजित १२९ औँ माओ दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिरहीले […]

२०७८ पुष १२ गते, सोमबार

‘ वैज्ञानिक समाजवादतिर अघि बढौ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादतिर अग्रसर हुन आह्वान गरेका छन् । १२९ औँ माओ दिवसका अवसरमा आइतबार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको चिहानमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘आज सन् २०२१ को […]

२०७८ पुष ११ गते, आईतवार

आज १२९ औँ माओ दिवस ः देशव्यापीरुपमा विविध कार्यक्रमका साथ मनाईदै

काठमाडौँ । आज २६ डिसेम्बर अर्थात १२९ औँ माओ दिवस । नेपाल कम्युनिस्ट पार्टीले आज देशव्यापीरुपमा विविध सिर्जनात्मक तथा वैचारिक कार्यक्रम आयोजना गरी विश्वसर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको १२९ औँ जन्म दिवस मनाउने बताएको छ । सो पार्टीको केन्द्रीय कर्यालयका अनुसार नेकपाले केन्द्रीय कार्यालयदेखि जिल्ला पार्टी हुँदै विभिन्न जनवर्गीय सङ्गठनले देशव्यापी रूपमा वैचारिक कार्यक्रम […]

२०७८ पुष ११ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीले १२९ औँ माओ दिवस विविध कार्यक्रमका साथ मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि पुस ११ गते अर्थात् २६ डिसेम्बरका दिन विश्वसर्वहारा वर्गका महान् नेता कमरेड माओ त्सेतुङको १२९ औँ जन्मदिवस देशव्यापी विविध सिर्जनात्मक तथा वैचारिक कार्यक्रम आयोजना गरी मनाउने बताएको छ । सो पार्टीको केन्द्रीय कर्यालयका अनुसार नेकपा केन्द्रीय कार्यालयदेखि जिल्ला पार्टी हुँदै विभिन्न जनवर्गीय सङ्गठनले देशव्यापी रूपमा वैचारिक कार्यक्रम गोष्ठी, छलफल, […]

२०७८ पुष १० गते, शनिबार

‘अमेरिकि लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल चिन जनमैत्री प्रतिष्ठानद्धारा शुक्रबार काठ्माण्डौँको प्रज्ञाभवन कमलादीमा आयोजित अमेरिकि लोकतन्त्रको यथार्थ र एमसीसी विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अमेरिकि लोकतन्त्र मुठ्ठीभर पूँजीपतिहरुको लोकतन्त्रमा बदलिए पछि यसमा नयाँ ढंगको संकट मडारिएको र त्यो संकटलाई सामरिक नीतिद्धारा हल गर्न एमसीसी अगाडि सारिएकोले नेपालले यस विरुद्ध सशक्त आन्दोलन उठाउनु पर्नेमा जोडदिएका छन् । कार्यक्रममा ने.क.पा सचिवालय […]

२०७८ पुष १० गते, शनिबार

देशको मूख्य समस्या दलाल राज्य व्यवस्था !

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चिरन पुन.’मिलन’ले देशको मूख्य समस्या दलाल उत्पादन सम्बन्धमा आधारित राज्यव्यवस्था भएको ठोकुवा गर्दै दिगो मूक्ति र जनवादको पूर्ण प्रत्याभूति गर्न नागरिकलाई जनमत संग्रहको माध्यमबाट व्यस्था छान्न दिनु पर्ने बताएका छन । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले शुक्रबार आयोजना गरेको ‘विद्यमान कर्मचारीतन्त्रका समस्याहरु र राष्ट्रिय स्वाधिनताको प्रश्न’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई […]

२०७८ पुष १० गते, शनिबार

‘१२खरीको समाचार भ्रामक, कपोलकल्पित र षड्यन्त्रमूलक’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ‘१२ खरी’ नाउँको अनलाइनमा गरिएको ‘सङ्कटमा विप्लव समूह : प्रकाण्ड ओली, बास्तोला वैद्य र विप्लव प्रचण्डसँग जान खोज्दै’ शीर्षकको समाचार भ्रामक, कपोलकल्पित र षड्यन्त्रमूलक भएको बताउदै कसैको गोटी बनेर एक जिम्मेवार राजनीतिक पार्टीविरुद्ध षड्यन्त्र नगर्न समेत उक्त सञ्चारमाध्यमलाई सावधान गराएको छ । सो पार्टीले सत्ता सञ्चालन गरिरहेका संसद्वादी पार्टी वा […]

२०७८ पुष ८ गते, बिहीबार

‘एमसीसी विनासर्त फिर्ता पठाउनुको बिकल्प छैन ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कन्चन’ले एमसीसी कुनैपनि हालतमा लागु गर्न नहुने भन्दै एमसीसी विनासर्त फिर्ता पठाउनुको बिकल्प नभएको ठोकुवा गरेका छन । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेकपासहित ६ पार्टी र २ मोर्चाले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता कन्चनले सो ठोकुवा गरेका हुन्। उनले एमसीसी […]

२०७८ पुष ६ गते, मंगलवार

संघीय संसदको बैठक बस्दै : एमसीसीमाथि छलफल हुने सम्भावना

काठमाडौँ । आज दिउसो दिउँसो १ बजे संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताइएको छ । संसद बैठक बस्नुअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकमा एमसीसीबारे छलफल हुनेछ भने संसदका कार्यसूची समेत तय गरिने जनाइएको छ । अघिल्लो मंगलबार अमेरिकामा एमसिसी सञ्चालक समितिको बैठक […]

२०७८ पुष ६ गते, मंगलवार