Main Banner

‘मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा भएको उल्लेख गर्दै जनपत्रकार संगठनले एकीकृत जनक्रान्ति सफल वनाउन महत्पूर्ण भूमिका खेल्नु पर्ने बताएका छन । सोमवार सुर्खेतको वीरेन्द्रनगरमा जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरुसंगको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्ति सफल वनाउने क्षेत्रमा विगतमा माक्र्स,लेनिनको पालामा पनि अग्रमोर्चा भएको […]

२०७८ पुष १९ गते, सोमबार

संसदीय व्यवस्था पूर्णरुपमा नकाम सावित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले दलाल संसदीय व्यवस्था पूर्णरुपमा नकाम सावित भइसकेको र जनताले नयाँ विकल्प चाहेको ठोकुवा गरेका छन । नेकपा सुर्खेतको १७ औं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । उनले भने, “अब संसदीय व्यवस्था र त्यसको संरक्षण गर्ने संसदीय चुनाव होइन, जनताको वैज्ञानिक समाजवाद चाहियो […]

२०७८ पुष १९ गते, सोमबार

‘पुँजिवादी राज्यसत्ताले निरन्तर जनघात र राष्ट्रघात लादिरहेको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्रयाक्सन ईन्चार्ज मिलनले पुँजिवादी राज्यसत्ता क्रियाशिल रहेको र यसले निरन्तर जनघात र राष्ट्रघात लादिरहेको ठोकुवा गरेका छन । नेता मिलनले सो पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मंच अन्तरर्गत कालिकोट काठमाण्डौ सम्पर्क मंच, कœचनपुर काठमाण्डौ सम्पर्क मंच र बर्दियाकाठमाण्डौ सम्पर्क मंचको संयुक्त जिल्ला भेला उद्घाटन गर्दै सो […]

२०७८ पुष १७ गते, शनिबार

नेकपाद्वारा मेडिकल माफियालाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मेडिकल माफियालाई कारबाही गर्ने चेतावनी दिएको छ। सो पार्टीले अनधिकृत रूपमा विद्यार्थीबाट रकम असुल गर्ने केएमसी, नोबेल, मणिपाललगायत मेडिकल माफियालाई कारबाही गर्ने चेतावनी दिएको हो । नेकपा विद्यार्थी सङ्गठनका फ्याक्सन इन्चार्ज मिलनले शनिबार विज्ञप्ति जारी गर्दै मेडिकल माफियाहरूलाई उचित कारबाही गर्न र मेडिकल सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार नै […]

२०७८ पुष १७ गते, शनिबार

एमसीसी सम्झौता संसद्को कार्यसूची बन्न नदिन पुस १८ गते विराेध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सहित २२ राजनीतिक दलले ‘राष्ट्रघाती एमसीसी सम्झौता संसद्को कार्यसूची बन्न नदिन यही पुस १८ गते हुने विरोध प्रदर्शनमा सहभागी बनौं !’ भन्ने आव्हानका साथ विराेध प्रदर्शनकाे घाेषणा गरेका छन् ।नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एम.सी.सी. परियोजनाका अधिकारी र नेपाल सरकारका बीचमा गरिएको एम.सी.सी. सम्झौता […]

२०७८ पुष १६ गते, शुक्रबार

‘प्रचण्ड जस्तो अन्टसन्ट गर्ने व्यक्ति नेपालमा अर्को कोही छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रचण्ड जस्तो अन्टसन्ट गर्ने व्यक्ति नेपालमा अर्को कोही नभएको भन्दै उनको वेइमानी र गद्धारीका कारण नेपालमा प्रतिक्रान्ति भएको ठोकुवा गरेका छन । नेकपा सुर्खेतको संयुक्त राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई मंगलवार वीरेन्द्रनगरमा संवोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्डले प्रचण्डले आफ्नो पार्टी भित्रको संकट टार्न पार्टी […]

२०७८ पुष १४ गते, बुधबार

वडासचिवलगायत ११ जना माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रवेश

काठमाडौं । सुर्खेत लेकवेशी नगरपालिकाका वडासचिवलगायत ११ जना नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन ।नवप्रवेसी वडासचिव खगेन्द्र ओली,सदस्य राम वहादुर वराल,टेक वहादुर सार्की, मान वहादुर ओली,हिरासिंह सार्की,ताराकेसर ओली, अम्मर खत्री, विपन कामी,मञ्जु सार्की, कौसिल्ला ओली र गोकुल सार्कीलगायतलाई नेकपाका प्रवक्ता प्रकाण्डले फुलमाला अविर लगाएर स्वागत गरेका छन ।यसैबीच, नेपाल कम्युनिष्ट […]

२०७८ पुष १४ गते, बुधबार

एमसीसी पास गरे नेपालकाे सार्वभाैमिकता अमेरिकाकाे हातमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले एमसीसी सम्झाैता कुनै पनि हालतमा पारित गर्न दिननहुने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा बाराकाे कलैयामा आयोजित एमसीसी सम्झाैता कति घातक छ ? विषयक गाेष्ठीलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् । नेता बास्तोलाले एमसीसी पास गरे नेपालकाे सार्वभाैमिकता […]

२०७८ पुष १३ गते, मंगलवार

‘जनमत संग्रहमार्फत् वैज्ञानिक समाजवादमा जानुको बिकल्प छैन ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थामा गम्भीर संकट आएकाले जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको ठोकुवा गरेका छन् । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्। उनले अहिलेको व्यवस्था पूर्ण असफल मात्र होइन चरम संटकतर्फ धकेलिएको भन्दै […]

२०७८ पुष १४ गते, बुधबार

नेकपा एकीकृत जनक्रान्तिको माध्यमवाट जनताको अपेक्षा पुरा गर्न प्रतिबद्ध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको माध्यमवाट जनताको अपेक्षा पुरा गर्न पार्टी प्रतिबद्ध भएको बताएका छन । पार्टी प्रशिक्षणका लागि सुर्खेत पुगेका प्रवक्ता प्रकाण्डलाई जिल्ला स्थित नेकपाका नेता- कार्यकता र जनताद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सो प्रतिबद्धता जनाएका हुन । प्रवक्ता प्रकाण्डले नेपाली जनताले नेकपावाट राष्ट्र र जनताको मुक्तिको दुई वटा […]

२०७८ पुष १३ गते, मंगलवार