Main Banner

नेकपाद्वारा चुरे दोहन नरोके कठोर कदम चाल्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले चुरे दोहन नरोके कठोर कदम चल्न बाध्य हुने चेतावनी दिएको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्ती र कपिलवस्तुका सेक्रेटरी कमल केसीले संयुक्त रुपमा भेट गरी चुरे समस्याबारे जानकारी गराएपछि महासचिव विप्लवले पार्टी यसबारे गम्भीर भएको बताएका हुन् । उनले चुरे दोहन रोक्न स्थानीय सरकार र राज्यले कदम नचाले आफ्नो […]

२०७८ असार १९ गते, शनिबार

नेकपाद्वारा भ्रष्टाचारविरुद्ध जागरण अभियान चलाउने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशभर जागरण अभियान सुरु गर्ने भएको छ । शुक्रबार नारायणगढमा नेकपा जिल्ला समिति चितवनले पत्रकार सम्मेलन गरेर पछिल्लो समय देशभर बढिरहेको बेथिति, अनियमितता, भ्रष्टाचारविरुद्ध चितवनसहित देशभर अभियान चलाउन लागेको बताएको छ ।पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सन्देश पौडेलले देशभर स्थानीय पालिकादेखि संघीय संरचनासम्म बेथिति, भ्रष्टाचार, अनियमितिता बढेको […]

२०७८ असार १९ गते, शनिबार

नेकपाका महासचिव विप्लवको नेतृत्वमा वृक्षारोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लवको नेतृत्वमा वृक्षारोपण कार्य सम्पन्न भएको छ। महासचिव ‘विप्लवको नेतृत्वमा बिहीबार कपिलवस्तुको शिवगढी क्षेत्र र निर्माणाधिन नेकपाको केन्द्रीय सम्पर्क कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका झण्डै १८ सय विरुवा रोपिएको बताइएको छ । गत वैशाख १ गते शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेको नेकपाले शिवगढीमै जनस्वास्थ्य केन्द्र समेत निर्माण […]

२०७८ असार १७ गते, बिहीबार

संबिधान र संसदीय व्यवस्थाको औचित्य समाप्त : जनमत संग्रह अपरिहार्य

काठमाडौँ । देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गएको छ । संसदवादी दलहरु निरंकुश राजतन्त्रलाई समेत माथ गर्ने राष्ट्रघात र जनघात गर्न तल्लिन भएपछि संबिधान र संसदीय व्यवस्थाको औचित्य समाप्त भएको हो । झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकार सत्ताधारी पार्टीको आन्तरिक कलहको कारण धराशयी भएको छ भने संसद्वादी राजनीतिक दल र नेताहरुकै कारण राज्यका तीनवटै […]

२०७८ असार १४ गते, सोमबार

भारतीय दादागिरी बन्द गर

भारतले नेपाललाई दीर्घकालीन असर पार्ने पर्खाल, सडक, बाँध–तटबन्ध निर्माणका काम धमाधम अघि बढाइरहेको समाचार सार्बजनिक भएको छ   । भारतले सीमावर्ती क्षेत्रमा बनाइएका अनधिकृत भौतिक संरचना हटाउनुको सट्टा नेपाली भूभागलाई थप असर पुग्ने गरी बलमिच्याइँपूर्वक निर्माण कार्य गर्नुले उसको नेपालप्रतिको हेपाहा दृष्टिकोण उजागर गर्दछ । भारतले सीमासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार नदी–खोला तथा प्राकृतिक रूपमा सिर्जित पानीको […]

२०७८ असार १३ गते, आईतवार

नेकपा विपत्तिमा परेका जनताको उद्दारमा व्यस्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पूर्ण तह र तप्काका नेता, कार्यकर्तालाई विपत्तिमा परेका जनताको उद्दार, राहत र व्यवस्थापनमा लाग्न निर्देशन दिएको छ । पार्टीको सोहि निर्देशनअनुसार देशका विभिन्न ठाउँमा नेकपाका नेता, कार्यकर्ताहरु विपत्तिमा परेका जनताको उद्दार, राहत र व्यवस्थापन कार्यमा जुटिरहेका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी, दाङले शान्तिनगर गाउँपालिका ३ अधेरे निवासी अल्पसंख्यक, […]

२०७८ असार १२ गते, शनिबार

अख्तियारलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २६ गते संवैधानिक परिषद्ले सिफारिस गरेको लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन् । वैशाख २६ गते संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र […]

२०७८ असार १० गते, बिहीबार

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु

काठमाडौँ। आजरदेखि सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा अन्तिम सुनुावाइ सुरु हुँदैछ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो। सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो । विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ हुन लागेको हो।आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, […]

२०७८ असार ९ गते, बुधबार

निषेधाज्ञा केही खुकुलो :व्यावसायिक क्षेत्र चलायमान

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो ।आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् । जोर नम्बरका सवारी साधन जोर गते र बिजोर […]

२०७८ असार ८ गते, मंगलवार

नेकपाद्वारा सहिदहरूका सपना पूरा गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले राज्यद्वारा सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै कथित मुडभेडको नाममा हत्या गरिएका सहिद कुमार पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाको केन्द्रीय कार्यालय सचिव असलले बिज्ञप्ति जारी गर्दै उक्त घटनामा राज्यले कथित मुुडभेडको नाममा हत्या गरेको कुुरा राष्ट्रिय मानव अधिकार आयोगले समेत ठहर गरी घटनामा सङ्लग्न केडि शाह लगायतलाई […]

२०७८ असार ६ गते, आईतवार