Main Banner

नेकपा ललितपुर सेक्रेटरी विदुषी गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुर सेक्रेटरी विदुषीलाई प्रहरीले गिरफ्तार गरेको छ छ । सेक्रेटरी विदुषीलाई गएराती घरमा बसी रहेको अवस्थामा प्रहरीले गिरफतार गरेर बेपत्ता बनाएको उनको पारिवारिक स्रोतले बताएको छ ।

२०७७ कार्तिक १६ गते, आईतवार

नेकपा ललितपुरद्वारा बिभिन्न स्थानमा कोणसभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पार्टीको केन्द्रीय संघर्षका कार्यक्रम बमोजिम आज जिल्लाका नगर, महानगरको विभिन्न स्थानमा झण्डा व्यानसहित कोणसभा सम्पन्न गरेको छ। सो पार्टीको ललितपुर सेक्रेटरी विदुषीले बिज्ञप्ति जारी गर्दै जिल्लाका बिभिन्न स्थानमा कोण सम्पन्न गरेको बताएकी छन । यस बिषयमा सेक्रेटरी विदुषीले जारी गरेको बिज्ञप्ति यस्तो छ –“आमनागरीकहरुलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको […]

२०७७ कार्तिक १५ गते, शनिबार

नेकपाद्वारा देशभर काेणसभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्‌पछि झन्‌ उत्तरदायित्वविहीन र हदैसम्म गैराजम्मेवार बनिरहेको ठोकुवा गर्दै सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन- प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेकाले संघर्षको शंखघोष गरे बमोजिम आज देशव्यापी रुपमा कोण सभा सम्पन्न गरेको छ । सो पार्टीनिकट बिभिन्न […]

२०७७ कार्तिक १५ गते, शनिबार

‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ बिषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । मार्क्सवादी एकता अभियानको आयोजनामा ” कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा ” शिर्षकमा नेपालका मार्क्सवादी बुद्धिजीवी र कम्युनिस्ट पार्टीका नेताहरु बिच जूम अन्तरक्रिया सम्पन्न भएको छ। उक्त कार्यक्रममा मार्क्सवादी बुद्धिजीवीहरु श्याम श्रेष्ठ ,एकराज भण्डारीले मन्तव्य ब्यक्त गरे भने पार्टीहरुको तर्फबाट बैज्ञानिक समाजबादीबाट आहुती,राष्ट्रिय जागरण मंचबाट गुणराज लोहनी ,बोल्सेबिक बाट रबिन्द्र श्रेष्ठ ,नेकपाबाट लोक नारायण […]

२०७७ कार्तिक १५ गते, शनिबार

सरकारको राज्यआतंक : देशलाई मुठभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत

काठमाडौं । अखिल (क्रान्तिकारी)ले सरकारको राज्यआतंक देशलाई मुटभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत भएको ठोकुवा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल( क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकालले शुक्रबार बिज्ञप्ति जारी गर्दै सरकारको राज्यआतंक र देशव्यापी रूपमा क्रान्तिकारीहरू माथीको प्रतिबन्ध,धरपकडले देशलाई मुटभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत भएकाले संगठनका सबै नेता कार्यकर्ताहरूलाई […]

२०७७ कार्तिक १५ गते, शनिबार

नरवाणेको आसन्न नेपाल भ्रमणको जोडदार विरोध गरौं !

यही कार्तिक १९ ( नोभेम्बर ४) मा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपालको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउन नेपाल आउँदैछन् । प्रथमतः कुनै एक देसको सेनापतिलाई कुनै अर्को देसको राष्ट्रपतिले सम्मानस्वरुप आफ्नो देसको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हास्यास्पद र घृणास्पद कुरा हो ! त्यसमाथी सामन्ती राजतन्त्रकालमा स्थापित यसप्रकारको प्रचलन […]

२०७७ कार्तिक १४ गते, शुक्रबार

प्रतीक र विज्ञानलाई तत्काल रिहा नगरे ठूलो मूल्य चुकाउनुपर्ने !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मेची-कोसी ब्युरोले विज्ञप्ति जारी गरी पार्टी कामको सिलसिलामा रहेका ब्युरो सदस्य काशीराम घिमिरे ‘प्रतीक’ र पार्टी सदस्य विज्ञान राईलाई अपहरण शैलीमा गिरफ्तार गरी जनतालाई समेत आतङ्कित पारेको भन्दै गिरफ्तार व्यक्तिहरूलाई रिहा नगरिए सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी मेची-कोसी ब्युरो ब्युरो झ्न्चार्ज प्रतापले जारी […]

२०७७ कार्तिक १३ गते, बिहीबार

नेकपाद्वारा प्रस्तुत संयमलाई कमजोर नठान्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणका निम्ति सङ्घर्षरत हाम्रो पार्टीबाट कोरोनाका कारण उच्च किसिमका सङ्घर्षका कार्यक्रमहरू स्थगित गरेको अवस्थामा समेत सरकारले पार्टीका जिम्मेवार नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई समेत गिरफ्तार गर्ने, मुद्दा लगाउने, शारीरिक र मानसिक यातना दिने कार्यलाई निरन्तरता दिइरहेको , बिरामी […]

२०७७ कार्तिक १२ गते, बुधबार

प्रचण्डलाई थाहै नदिई केन्द्रीय समितिको बैठक सारियो !

काठमाडौं । सत्ताधारी नेकपाको केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ । कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आफुसंग केहि सल्लाह नगरी केन्द्रीय समितिको बैठक एक महिनाका पर सारिएकोप्रति प्रचण्डले […]

२०७७ कार्तिक १२ गते, बुधबार

अमेरिका र भारतबीच बेका सम्झौता : पाकिस्तानद्वारा बिरोध

काठमाडौं । अमेरिका र भारतबीच तेश्रो प्लस टु प्लस मन्त्रीस्तरीय बैठकमा बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रीमेन्ट अर्थात बेका सम्झौता भएको छ । सम्झौता अनुसार दुई देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरीय सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ । सम्झौतामा रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट हस्ताक्षर गरेका […]

२०७७ कार्तिक १२ गते, बुधबार