स्वास्थ्यमन्त्रीलाई अवहेलना आरोपमा कारबाही किन नगर्ने :सर्वोच्च

काठमाडौ । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई निःशुल्क उपचार गर्नु भनी दिएको आदेश कार्यान्वयन नभएको सन्दर्भमा परेको रिटमा सुनवाई गर्दै सर्वोच्चले जवाफ माग गरेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने […]
२०७७ कार्तिक २० गते, बिहीबार