नरबहादुर कार्कीलाई २४ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गत कात्तिक ६ गते २१ राजनीतिक सङ्गठनद्वारा काठमाडौँमा आयोजित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले गिरफ्तार गरेका सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई २४ घन्टाभित्र उपस्थित गराउन विपक्षीका नाममा आदेश जारी गरेको छ । कार्कीको निःसर्त रिहाइका लागि आइतबार सर्वीच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो |सर्वीच्च […]
२०७७ कार्तिक ९ गते, आईतवार