Main Banner

अखिल क्रान्तिकारी धौलागीरी व्यूरोद्वारा स्वास्थ्य र खेलकुद सामाग्री वितरण

काठमाडौं । अखिल (क्रान्तिकारी) धौलागीरी व्यूरोले विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री बितरण गरेको छ । बाग्लुङ्ग जिल्लाको विध्यामन्दिर माविमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) धौलागीरी व्यूरोले “स्वास्थ्य र खेलकुद सामाग्री बितरण ” गरेको हो । सो कार्यक्रममा ३५० थान स्यानिटाईजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटबल ,१ थान व्याडमीन्टन, १ थान भलिबल […]

२०७७ आश्विन २९ गते, बिहीबार

विप्लव र प्रकाण्डद्वारा पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । प्रवक्ता प्रकाण्डले फेसबुकमार्फत र महासचिव विप्लवले बिज्ञप्ति जारी गरेर पुर्व सल्लाहकार निडरप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । यस बिषयमा महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” हाम्रो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार, बझाङ जिल्ला केदारस्यु […]

२०७७ आश्विन २९ गते, बिहीबार

अखिल क्रान्तिकारी धौलागिरीद्वारा रक्तदान

काठमाडौँ । अखिल क्रान्तिकारी धौलागीरी व्यूरोको आयोजनामा बाग्लुङ्गको सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको […]

२०७७ आश्विन २८ गते, बुधबार

महिलामाथि भइरहेका अमानविय घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग

काठमाडौँ । सयुक्त महिला संघ संयुक्त संघर्ष समितिले पछिल्लो समय महिलामाथि भइरहेका सबै घटना अत्यन्त अमानवीय बर्बर र निच प्रकारका भएको भन्दै ती सबै घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाहीका लागि जोडदार माग गर्दै पीडितलाई उचित क्षतिपूर्ति, उपचार र पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।यस बिषयमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको सचिवालय सदस्य […]

२०७७ आश्विन २८ गते, बुधबार

कात्तिक ७ गतेभित्र क्लिन फिड प्रसारण गर्न निर्देशन

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले कात्तिक ७ गते भित्र विज्ञापनरहित प्रसारण गर्न नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७७ कार्तिक ७ गतेभित्र विज्ञापनरहित(क्लिन फिड) प्रसारण गर्न निर्देशन दिएको हो ।निर्देशनलाई बेवास्ता गरेमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ । […]

२०७७ आश्विन २८ गते, बुधबार

नेपाल, राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा पुन: निर्वाचित

काठमाडौं । गए राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित भएको छ । नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु दुई वर्ष सोही भूमिकामा रहेर काम गर्ने […]

२०७७ आश्विन २८ गते, बुधबार

नेपाली वाम शक्तिहरुबीच एकताका तत्वहरु

परिप्रेक्ष नेपालमा साधारणतः सत्ता बाहिरका कम्युनिष्ट कित्ताका राजनीतिक दल, मंच, र केही प्रतिनिधिमूलक ब्यक्तिहरुलाई वाम शक्ति भन्ने गरिन्छ । नेपालमा वाम शक्तिको उपस्थिति बलियो मानिन्छ । चुनाबी भोटका आधारमा मात्रै हेर्दा पनि नेपालमा वामपन्थी मतदाता गैरवामभन्दा बढी छन् । वाम दलहरुमा मुख्यगरी यी नेताहरुले नेतृत्व गरेका दलहरु पर्दछन् । मोहनबिक्रम सिंह, मोहन बैद्य, नारायणमान बिजुक्छे, […]

२०७७ आश्विन २७ गते, मंगलवार

एमसीसीविरुद्ध महामोर्चाको आवश्यकता

नेपालमा अहिले राजनीतिक, आर्थिक, सामरिक र संवैधानिक संकट पर्दै गएको छ । यो संकट क्षेत्रीय र विश्वव्यापी ध्रुवीकरण र द्वन्द्व निम्त्याउने गरी अमेरिकी साम्राज्यवादले अघि बढाउन चाहेको छ । अमेरिकी सामरिक रणनीतिको अङ्ग र आधार बनेको उसैको व्यापारिक कम्पनी MCC सँग नेपालले राष्ट्रहित विपरीतका प्रावधानहरु समेटिएको सम्झौता एमसीसी गरेर त्यस्को संसदबाट अनुमोदन र कार्यान्वयनमार्फत् यो […]

२०७७ आश्विन २७ गते, मंगलवार

२० राजनीतिक सङ्गठनद्वारा नेकपामाथि लगाएको प्रतिबन्ध अविलम्ब हटाउन माग

काठमाडौं । २० राजनीतिक सङ्गठनहरुले नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध अविलम्ब हटाउन जोडदार माग गरेको छ । हालै बसेको २० राजनीतिक सङ्गठनहरुको संयुक्त बैठकले बिभिन्न समसामयिक बिषयमा निर्णय गर्दै सो माग गरेको हो । उक्त संयुक्त बैठकको निर्णय सार्बजनिक गर्दै २० राजनीतिक सङ्गठनहरुको तर्फबाट सी.पी. गजुरेलले जारी गरेको बिज्ञप्ति यस […]

२०७७ आश्विन २५ गते, आईतवार

पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी […]

२०७७ आश्विन २४ गते, शनिबार