Main Banner

‘नेपालको नयाँ नक्सासहितको पाठ्यपुस्तक वितरण र पठनपाठन रोक्ने निर्णय आपत्तिजनक’

काठमाडौँ । नेपालका प्रगतिवादी साहित्यिक क्षेत्रका स्थापित लेखक साहित्यकार तथा पत्रकारहरुले नयाँ नक्सा समावेश गरिएको पाठ्यपुस्तक वितरणमा रोक लगाउने निर्णय तत्काल फिर्ता लिन र पाठ्यपुस्तकको वितरण सुचारु गर्नुका साथै अतिक्रमित भूमि फिर्ताको प्रक्रियालाई अघि बढाउन सरकारले आवश्यक र उपयुक्त पहल गरोस् भनी जोडदार माग गरेका छन । ९२ जना लेखक तथा पत्रकारहरुले जारी गरेको वक्तव्यभा […]

२०७७ आश्विन २२ गते, बिहीबार

अखिल (क्रान्तिकारी) तनहुँद्वारा विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री वितरण

काठमाडौं । अखिल (क्रान्तिकारी) तनहुँले विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री बितरण गरेको छ । श्री सिद्देश्वरी मा.बि, ब्यास -१२, तनहुँमा अाज नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँले “स्वास्थ्य र खेलकुद सामाग्री बितरण ” गरेको हो । सो कार्यक्रममा अध्यक्षता संगठनका जिल्ला अध्यक्ष ममता रुचालले गर्नु भएको थियो भने प्रमुख अतिथी संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र […]

२०७७ आश्विन २२ गते, बिहीबार

पछिल्लो २४ घण्टामा ३४३९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको मन्त्रालयले छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप […]

२०७७ आश्विन २१ गते, बुधबार

नेकपाका नेता वीरजङ्गलाई बेपत्ता बनाइयो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले बेपत्ता बनाएको छ । कोरोनालगायत गम्भीर स्वास्थ्य समस्या झेलिरहेका नेता वीरजङ्गलाई उपचार नगराई आठौँपटक गिरफ्तार गरेर बेपत्ता पारिएको हो । नेता वीरजङ्गलाई जिल्ला अदालत काठमाडौँले मङ्गलबार रिहा गर्न आदेश दिएको थियो तर रिहा हुनासाथ अदालतको आदेश लत्याउँदै प्रहरीले बेपत्ता बनाएको जानकारी पारिवारिक स्रोतले दिएको […]

२०७७ आश्विन २१ गते, बुधबार

पछिल्लो २४ घण्टामा १५५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको […]

२०७७ आश्विन २० गते, मंगलवार

सत्ताधारी नेकपाका २२४९ कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । सत्ताधारी नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरुले प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । सो पार्टीका ३५ संस्थामा आबद्ध २ हजार २४९ जना पार्टी सदस्यले पार्टी परित्यागको घोषणा गरेको बताएका छन । उनीहरुले बुटवल हरेक दृष्टिकोणले राजधानीका लागि उपयुक्त भए […]

२०७७ आश्विन २० गते, मंगलवार

बुद्धिजीवी सङ्गठनद्वारा नेकपामाथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग

काठमाडौँ । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले मुलुकमा भइरहेका अर्थराजनीतिक र सामाजिक घटनाका सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै नेकपामाथि सरकारले लगाएको असंवैधानिक प्रतिबन्ध तत्काल फुकुवा गर्न माग गरेको छ ।सङ्गठनले कोभिड महामारी उपचारको एउटै शुल्क कायम गरी नागरिकको उपचारमा लाग्ने सम्पूर्ण शुल्क सरकारले बेहोर्न पनि माग गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले जारी गरेको विज्ञप्तिमा […]

२०७७ आश्विन २० गते, मंगलवार

अखिल (क्रान्तिकारी) द्वारा रक्तदान

काठमाडौँ । अखिल क्रान्तिकारी मकवानपुरको आयोजनामा हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही थिए । केन्द्रीय सदस्य तथा नारायणी संयोजक मदन केसी, जिल्ला अध्यक्ष विवेक घलान ‘अनिल’ र विशेष अतिथिका रूपमा निर्मल बहुमुखी क्याम्पसका प्रधानाध्यापक प्रबोध बिडारीको उपस्थिति रहेको जनाइएको […]

२०७७ आश्विन २० गते, मंगलवार

पछिल्लो २४ घण्टामा २४४०जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट […]

२०७७ आश्विन १९ गते, सोमबार

अमेरिकाले कम्युनिष्टलाई ग्रिनकार्ड नदिने !

काठमाडौं । अमेरिकाले नागरिकता र आप्रवासीसम्बन्धि नीति पुनरावलोकन गर्दै कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने प्रष्ट गरेको छ । कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको तर अहिले उसबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा कुनै जोखिम नठानिए ग्रिनकार्डका लागि योग्य मानिने छ । अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नभएमा अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले पनि छुट पाउने भनिएको […]

२०७७ आश्विन १९ गते, सोमबार