युवा संगठन नवलपुरद्वारा रक्तदान

काठमाडौँ । युवा संगठन नेपाल, नवलपुरले मध्यविन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका दुई दर्जन बढी युवा नेता कार्यकर्ता र स्थानीय युवाहरुले रक्तदान गरेको बताइएको छ। युवा संगठन नवलपुरले कोरोना महामारीको कारणले अस्पतालमा भइरहेको रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको हो । नवलपुर रेडक्रससँगको समन्वयमा गरिएको उक्त […]
२०७७ आश्विन ७ गते, बुधबार