Main Banner

पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरवलोकन निवेदनको सुनुवाइ आज

काठमाडौँ । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ । कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष […]

२०७७ श्रावण ११ गते, आईतवार

नेकपाद्वारा प्रशासनले आगो लगाएकाे सुकुमबासी बस्तीमा राहत वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले माडी नगरपालिका वडा नं ९ कुसुमखोलाको चेपाङ बस्तीमा चामल, दाल, नुन, तेल र आलु बितरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच नेकपाको माडी नगर कमिटीले खाद्यान्न वितरण गरेको हो । खाद्यन्य वितरण कार्यक्रममा अखिल क्रान्तिकारीका नेताहरु सुदिप पौडेल र सुमन श्रेष्ठले सम्बोधन गरेका थिए । राहत वितरणपछि स्थानीय चेपाङहरु […]

२०७७ श्रावण ११ गते, आईतवार

जनअधिकार अभियानद्वारा मानवअधिकारको रक्षा गर्न माग

काठमाडौँ । जनअधिकार अभियान नेपालले सुकुम्बासीका घरहरुमा आगो लगाउने ,उनीहरुलाई निर्धात कुटपिट गर्ने कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएको बताउँदै उक्त कायरतापूर्ण घटनामा संलग्न दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष भण्डारीद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा यस्ता प्रकारका […]

२०७७ श्रावण १० गते, शनिबार

घुस लिएको रकमसहित वन कार्यालयका प्रमुख श्रीमतीसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसंग घुस लिएको रकमसहित जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साहलाई श्रीमतीसहित पक्राउ गरेको छ । उनीहरुलाई घुस रकमसहित सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट पक्राउ गरेको बताइएको छ ।अख्तियारको टोलीले वनकार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो । वन कार्यालयको बा […]

२०७७ श्रावण १० गते, शनिबार

सोनाम सिहं बलको पार्टी सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी मकवानपुरले जिल्ला सदस्य सोनाम सिहं बललाई पार्टीबाट निस्कासन गरेको छ । जिल्ला सेक्रेटरी पासाङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नीति विपरीत कार्य गरेको भन्दै सोनाम बललाई पार्टीबाट निस्कासन गरिएको जानकारी गराएका हुन् ।यही असार २४ ते राती मनहरी गाउँपालिका वडा नं ३ डोठे स्थित घरमै सुतिरहेको बेला प्रहरीले बललाई […]

२०७७ श्रावण १० गते, शनिबार

वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौँ । आज विहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । वीरगञ्ज महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ । ५७ जना कोरोना विशेष […]

२०७७ श्रावण १० गते, शनिबार

नेकपाद्वारा राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेको छ । जिल्ला इन्चार्ज सार्दुलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गते राप्ती नगरपालिका २ मिलनटोल वस्ने चेपाङ समुदायका बासिन्दाहरु निकुन्ज छेउमा गएको समयमा निकुन्ज प्रशासनले अनाहकमा मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गर्दै उक्त घटनाको छानविन गर्न माग गरेका […]

२०७७ श्रावण ९ गते, शुक्रबार

वीरगञ्जमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं । समुदायमा कोरोना संक्रमण देखिन थालेपछि वीरगञ्ज महानगरमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुने भएको छ ।भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको […]

२०७७ श्रावण ९ गते, शुक्रबार

युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ

काठमाडौं । ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने र प्रहार गर्न लगाउने दुईजना पक्राउ परेका छन् । बिहीबार राति ८ बजेतिरको घटना भएपनि प्रहरीले उनीहरुलाई घटनाको २ घण्टा भित्रै पक्राउ गर्न सफल भएको छ । घरबाट दही किन्न भनेर निस्किएकी कार्की माथि एसिड प्रहार भएको हो । अनुहारमा एसिड परेपछि उनलाई उपचारका लागि […]

२०७७ श्रावण ९ गते, शुक्रबार

विश्वको पहिलो विमान श्रीलंकामा निर्माण भएको दाबी :’रावण’ पहिलो विमानको आविष्कारक !

काठमाडौं । श्रीलंकाको उड्डयन मन्त्रालयले विश्वको पहिलो विमान श्रीलंकामा निर्माण भएको दाबी गरेको छ । श्रीलंकाले पहिलो विमानको आविष्कारक रावण भएको भन्दै अनुसन्धान सुरु गर्न लागेको बताइएको छ । श्रीलंकन सरकारले एक विज्ञापन जारी गर्दै रावणकोबारेमा प्रमाण जुटाउने दस्तावेज सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ । विज्ञापनमा रावणले नै पहिलो विमान उडाएको दाबी गर्दै छ […]

२०७७ श्रावण ८ गते, बिहीबार