देशलाई स्वाधीन र जनतालाई स्वाभिमानी बनाउन आत्मनिर्भर अर्थतन्त्र अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देशलाई स्वाधीन र नेपाली जनतालाई स्वाभिमानी बनाउनको निम्ति आत्मनिर्भर अर्थतन्त्र अनिबार्य भएको ठोकुवा गरेका छन्। असार १५ गते धान दिवसको अवसरमा शुभकामना दिंदै सो कुरा बताएका हुन् । यसैगरी, सो पार्टीद्वारा असार १५ गते धान दिवसको अवसरमा चितवन १६ ज्योति नगरमा […]
२०८२ असार १५ गते, आईतवार