Main Banner

 ‘देश र नेपाली जनताको हित चाहने पार्टी र शक्तिहरु समाजवादी गणतन्त्रमा जानैपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देश र नेपाली जनताको हित चाहने पार्टी र शक्तिहरु समाजवादी गणतन्त्रमा जानै पर्ने ठोकुवा गरेका छन् । देशको वर्तमान संकटको निकास के हुन् सक्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले भने– ‘महान […]

२०८२ बैशाख ७ गते, आईतवार

नेकपा ललितपुरद्वारा पाटन अस्पताललाई ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यसंग भेट गरी जनस्तरबाट आएका गुनासो र समस्याहरुको अविलम्ब समाधान र सुधार गर्न ध्यानाकर्षण गराएको जनाएको छ।नेकपाका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज विपिन सीसहितको टोलीले उक्त अस्पताल पुगेर निर्देशक डा. रवि शाक्यलाई गुनासो/समस्याहरुको अविलम्ब समाधान/सुधार गर्न ध्यानाकर्षण गराएको हो ।नेता विपिन सीसहितको टोलीले उ […]

२०८२ बैशाख ५ गते, शुक्रबार

नेकपा कपिलवस्तुद्वारा अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले वाणगंगा नगरपालिकालाई एक ज्ञापनपत्र बुझाउदै अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न माग गरेको छ। सो पार्टीले बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक निर्माणका क्रममा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल रोक्न माग गरेको छ।नेकपाले नगरपालिकालाई बुझाएको ज्ञापनपत्रमा निर्माण कम्पनीले सम्झौताभन्दा बढी उत्खनन गरी राज्यको सम्पत्ति दोहन गरेको आरोप लगाएको छ। पार्टीले स्थानीय ऐन नियम […]

२०८२ बैशाख ५ गते, शुक्रबार

युनिटी ठगी प्रकरणमा संलग्नहरुलाई कैद र जरिवाना

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले युनिटी ठगी प्रकरणमा संलग्नहरुलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ । सर्वोच्च अदालतले युनिटीका अध्यक्ष काशीराम गुरुङसहित सञ्चालकहरु भीमबहादुर गुरुङलाई साढे २ वर्ष कैद सजाय भएको छ । उनले २५ हजार जरिवाना तिर्नुपर्नेछ ।युनिटीका महाप्रवन्धक शिशिर योगीलाई एक वर्ष कैद र […]

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षक आन्दोलन नरोकिने

काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको आन्दोलन नरोकिने बताएका छन । उनले आन्दोलन जारी रहेको भन्दै बुधबार पनि नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा लेखेर सुवेदीले आफूहरूले उठाएका मागप्रति राज्य अझै अनुदार रहेको भन्दै आन्दोलन निर्णायक मोडमा आइपुगेको प्रतिक्रिया दिएका छन्। ‘ हामीले […]

२०८२ बैशाख ३ गते, बुधबार

‘नेपाली जनताले समाजवाद चाहेका छन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले नेपाली जनताले समाजवाद चाहेका ठोकुवा गर्दै देशलाई यथास्थितिबाट निकास दिनुपर्ने बताएका छन । मंगलबार घोराहीमा बसेको नेपाल कम्युनिस्ट पार्टी दाङको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता विषम सीले भने– ‘मुलुक आज संकटग्रस्त अवस्थाबाट गुज्रिएको छ । राजनीतिक, आर्थिक, […]

२०८२ बैशाख ३ गते, बुधबार

संघीय लोकतान्त्रिक गणतन्त्र असफलसिद्ध

यतिबेला देशको राजनीति निकै तरल बनेको छ । सरकारकै कारण शिक्षक, चिकित्सक, सहकारी पिडितलगायत आम सर्वसाधारण जनता प्रताडित बनेका छन् र अन्तिम विकल्पको रुपमा सडक संघर्षमा उत्रिरहेका छन् । यही धमिलिएको राजनीतिक माहौलको मौका छोपेर राजावादीहरु आफ्नो स्वार्थपूर्ति गर्न कम्मर कसेर लागेका छन् तर पनि संसदवादी राजनीतिक दल र नेताहरुको घैटोमा घाम लागेको छैन । […]

२०८१ चैत्र ३१ गते, आईतवार

गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य भएको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशको बिस्तारित बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले गणतन्त्रको रक्षाको लागि समाजवादी गणतन्त्र अनिबार्य भएको बताउदै साम्राज्यवादीहरुको […]

२०८१ चैत्र ३० गते, शनिबार

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईं १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन् । उनी चैत १५ गतेदेखि नै फरार थिए । […]

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षकको न्यायोचित माग पुरा गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले शिक्षकको न्यायोचित माग पुरा गर्न गग्रह गरेका छन्। संयोजक विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।संयोजक विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -‘शिक्षकहरूले उठाएका न्यायोचित मागहरू पुरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न, संविधानद्वारा प्रदत्त शिक्षाको हकलाई प्रत्याभूत गर्न, […]

२०८१ चैत्र २९ गते, शुक्रबार