Main Banner

जाजरकोट र रुकुम पश्चिममा भूकम्प : १२८ जनाको मृत्यु

काठमाडौं। शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ भने एक सय ५५ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। यस्तै रुकुम पश्चिममा भूकम्पबाट […]

२०८० कार्तिक १८ गते, शनिबार

‘नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा परेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा परेको ठोकुवा गरेका छन् । शुक्रबार प्रवक्ता प्रकाण्ड सीद्वारा रचित जनवादी गीत ‘साम्यवाद’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले आपूmले रचना गरेको जनवादी गीत ‘साम्यवाद’को रचनाको पृष्ठभूमि सुनाउँदै जनवादी कला संस्कृति जनताको […]

२०८० कार्तिक १७ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी द्वारा नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना व्यक्त गरेका छन् ।महासचिव विप्लव सी ले शुक्रबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै आजको खेलमा नेपाली क्रीकेट टिमलाइ बिजयको अग्रिम शुभकामना दिएका हुन् । उनले लेखेका छन् – ‘आज नेपाली क्रिकेट टिमले इतिहास रच्नेदिन । आजको खेलबाट नेपाली क्रिकेट […]

२०८० कार्तिक १७ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी र वामदेवबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।बुधबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको ललितपुरको हरिसिद्धिस्थित निवासमा दुई नेताबीच भेटवार्ता भएको नेकपाका केन्द्रीय सदस्य अडिग सीले जानकारी दिएका छन् । भेटवार्ताको क्रममा समाजवादी मोर्चा र समाजवादी व्यवस्थाको कार्यदिशा,कम्युनिष्ट आन्दोलन र मुलूकको समसामयिक राजनीतिक परिस्थितिका बिषयमा छ्लफल […]

२०८० कार्तिक १६ गते, बिहीबार

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सी एमालेको चियापान कार्यक्रममा सहभागी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी नेकपा एमालेको चियापान कार्यक्रममा सहभागी भएका छन । नेकपा एमालेले दशैं तिहार तथा छठपर्वको अवसरमा बुधवार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सहभागी भएका हुन ।चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष […]

२०८० कार्तिक १६ गते, बिहीबार

महिला मुक्ति र अधिकारको दुश्मन पुँजीपति वर्ग र त्यसको दोहोरो शोषण हो

०             यहाँहरुले यो संसदीय व्यवस्थालाई खारेज गरेर समाजवाद प्राप्त गर्न सञ्चालन गरेको एकीकृत जनक्रान्ति अहिले कसरी अगाडि बढी रहेको छ ? नेपालमा दलाल पुँजीपति वर्ग र त्यसको दलाल संसदीय व्यवस्थाले नेपाली सत्ता राजनीतिको इतिहासमा पहिलो पटक देश र नेपाली जनतालाई चरम संकटको डरलाग्दो भूमरीमा पु-याएपछि यसबाट देशलाई निकाल्ने अहम् जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको […]

२०८० कार्तिक १३ गते, सोमबार

देश र जनतालाई संसदीय चंगुलबाट मुक्त पारौं

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त संघीय गणतन्त्रात्मक व्यवस्था संसद्वादी दल र नेताहरुको कारण असफल हुन पुगेको छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्मविपरीत स्थापना भएको संसदीय व्यवस्थाप्रति आमसचेत नागरिकले यति बेलै असन्तुष्टि जनाइसकेका थिए । वर्तमान संसदीय व्यवस्थाले देशको संकट र जनअपेक्षा पूरा गर्नु सक्दैन भन्दै त्यतिबेला उठेका स्वर […]

२०८० कार्तिक १३ गते, सोमबार

नेकपाद्वारा अरुण तेस्रो प्रभावितको आन्दोलनमा एक्येबद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रो प्रभावितको आन्दोलनमा एक्येबद्धता जनाएको छ। अरुण तेस्रो जल विद्युत आयोजना प्रभावित संयुक्त संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सो एक्येबद्धता जनाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रवक्ता प्रकाण्ड सीले भने – ‘हाम्रो पार्टी तपाइहरुको आन्दोलनमा एक्यवद्धता जनाउछ र माग सम्बोधन गर्न पहलकदमी गर्छ। […]

२०८० कार्तिक १२ गते, आईतवार

‘समाजवादी मोर्चा’ समाजवाद प्राप्तिको हतियार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले समाजवादी मोर्चा समाजवाद प्राप्तिको हतियार भएको खुलासा गरेका छन् । नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागको मुखपत्र ‘छात्रा आवाज’ लाई दिएको अन्तर्वार्तामार्फत् उनले सो खुलासा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीपति वर्गको संसदीय राज्य व्यवस्थाले देश र नेपाली जनताको जीवनमा पैदा गरेका आतंककारी समस्याको […]

२०८० कार्तिक १२ गते, आईतवार

नेकपा र जसपा वर्तमान राजनीतिक संकटको नयाँ राजनीतिक कोर्ष बनाएर समाधान खोज्न सहमत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच वर्तमान राजनीतिक संकटको नयाँ राजनीतिक कोर्ष बनाएर  समाधान खोज्ने सहमति  भएको  छ  ।  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज अपरान्ह भएको  भेटवार्तामा सो सहमती भएको बताइएको छ  । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निवास हात्तिवनमा भएको सो भेटवार्तामा  […]

२०८० कार्तिक ११ गते, शनिबार