Main Banner

नेकपाका महासचिव विप्लव सीद्वारा वीरबहादुरको निधनप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको क्रममा सहिद भएका कुशलका बुवा वीरबहादुर बिश्वकर्माको असामयिक रुपमा भएको निधनप्रति दुख व्यक्त गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन । कपिलवस्तुको शिवगढी वडा नम्बर ९ बिजगौरी निवासी वीर बहादुरको निवासमा पुगि महासचिव विप्लवले घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्र्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन ।सो क्रममा […]

२०८० कार्तिक ११ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा धान भित्र्याउने कार्य सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा गरेको धान खेति भित्राउन सुरु गरेको छ। यसैक्रममा सो पार्टीको काठमाडौं उपत्यका ब्यूरो र जनसांस्कृतिक महासंघद्वारा रोपिएको धान संयुक्त रूपमा भित्र्याउने कार्य सुरु गरिएको छ । नेकपा काठमाडौं उपत्यका व्यूरो र जनसांस्कृतिक महासंघले चितवनको माडी नगरपालिका खैरेनीमा ३ विगाह जमिनमा लगाएको धान सुक्रवारबाट भित्र्याउने कार्य सुरु गरेको हो […]

२०८० कार्तिक ११ गते, शनिबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (ए.स.) का अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच बिहिबार भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा देशको चरम संकट , डरलाग्दो निराशा र सामाजिक असुक्षा एबम् विकृतिका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।उक्त भेटवार्तामा भ्रष्टाचार , कमिशन , […]

२०८० कार्तिक ९ गते, बिहीबार

नेकपाका महासचिव विप्लव सी लसुन लगाउन व्यस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले विजया दशमीको दिन टिका नलगाई लसुन लगाएका छन । नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लव सी ले पार्टीको उत्पादनको नीतिलाई कार्यान्वय गर्दै केन्द्रीय कार्यालय टिमसंगै खेतमा लसुन लगाएका हुन । महासचिव विप्लव सी सहितको केन्द्रीय कार्यालय टिमले करिब एक कट्ठा बढी जग्गामा लसुन लगाएका हो ।महासचिव […]

२०८० कार्तिक ८ गते, बुधबार

नेकपाका महासचिव विप्लव सी श्रममा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी श्रममा व्यस्त भएका छन । महासचिव विप्लव सी सोमबार नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा लगाएको अढाई विगाह जग्गाको धान काट्न सोमबार दिनभर व्यस्त भए भने उनले आईतवार पनि श्रमको कार्यमा व्यस्त हुदै लसुन लगाउने काम गरेको बताइएको छ । केन्द्रीय कार्यालयका एक नेताले भने ‘अरु दशैमा टिका जमरा […]

२०८० कार्तिक ७ गते, मंगलवार

युवा संगठन नेपालद्वारा नेकपालाई साउण्ड सिस्टम र रोस्टम हस्तान्तरण

काठमाडौँ । युवा संगठन नेपालले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयलाई साउण्ड सिस्टम र रोस्टम हस्तान्तरण गरेको छ । सो संगठनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीमार्फत ति सामाग्री नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरेको हो।नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा आज आयोजित साउण्ड सिस्टम र रोस्टम कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले युवा […]

२०८० कार्तिक ६ गते, सोमबार

नेकपाले ३०० क्विन्टल धान भित्र्यायो

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय उत्पादन टिमले जिल्लाको राजापुरमा लगाएको धानखेतीबाट करिब ३०० क्विन्टल बढी धान भित्र्याएको छ । नेकपाको केन्द्रीय उत्पादन टिमले गत असारमा करिब १० विगाह जम्गामा धान रोपेको थियो । नेकपाले २ विगाह जग्गामा तरिकारी खेती गरेको थियो । नेकपाका केन्द्रीय उत्पादन टिमका राजापुर प्रमुख नेकपाका पिविएम आधार सीको नेतृत्वमा कृषि उत्पादनको […]

२०८० कार्तिक ६ गते, सोमबार

एमाले दाङका जिल्ला कमिटी सदस्य वलीसहित १९ जना नेकपा प्रवेश

काठमाडौँ । नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य हिरालाल वलीसहित विभिन्न पार्टी परित्याग गरी १९ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार तुलसीपुर –१५ मलवारमा नेकपा पश्चिम दाङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रममा वलीसहित १९ जना नेताकार्यकर्ताले नेकपामा प्रवेश गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले दाङ जिल्ला कमिटीका सदस्य […]

२०८० कार्तिक ५ गते, आईतवार

नेकपाका नेताद्वारा केन्द्रीय कारागारका राजबन्दीसंग भेट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीसहितका नेताहरुले केन्द्रीय कारागर सुन्धारामा रहेका राजनैतिक आस्थाका बन्दीहरुलाई भेटघाट गरेका छन् ्। विहिबार पार्टी स्थायी समिति सदस्य शुशिल सी को नेतृत्वमा केन्द्रीय नेताहरुले केन्द्रीय कारागार सुन्धारा, भद्र गृह जेल र महिला कारागारमा रहेका आस्थाका बन्दीहरुलाई भेटघाट गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच […]

२०८० कार्तिक ३ गते, शुक्रबार

महासचिव विप्लव सी लाई बर्दियामा भब्य स्वागत : धान खेतीको अवलोकन

काठमाडौँ । बझाङका भुकम्प पिडितलाई राहात वितरण र तत पश्चात समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको प्रदेश स्तरिय सन्देश सभामा सहभागी भएर फर्कदै गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई बर्दिया बाँसगढी नगरपालिकाका थारु समुदायले भब्य स्वागत गरेका छन । आज बर्दिया पुगेका महासचिव विप्लव सी ले नेपाल कम्युनिस्ट पार्टी बर्दियाले बाँसबारी नगरपालिका वडा न ८ मा […]

२०८० आश्विन ३० गते, मंगलवार