Main Banner

नेकपाका महासचिव विप्लव सीद्वारा धान रोपाईको उद्घाटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले धान रोपाईको उद्घाटन गरेका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तुमा शुक्रबार बिहान महासचिव विप्लव सी ले धान रोप्न हिलो बनाइएको खेतबाटै ड्रोन उडाएर श्रम उत्सवको उद्घाटन गरेका हुन् । पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गतआत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०लेखिएको ब्यानर खोलेर ड्रोन उडाउदै […]

२०८० असार १५ गते, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टीले ४० विघा खेतमा धान रोप्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँने भएको छ। सो पार्टीका महासचिव विप्लवसी ले देशैभर ४० विघा खेतमा रोपाईं गरेर असार १५ गते धान दिवसको उद्घाटन गर्ने बताइएको छ ।यसैक्रमा महासचिव विप्लवसी ले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत पार्टी केन्द्र, ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान […]

२०८० असार १४ गते, बिहीबार

नेकपाको आयोजनामा हुने श्रम उत्सवमा कृष्ण कडेलसहितका कलाकार सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टीलाई आत्मनिर्भर बनाउने उदेश्यले यहि असार १५ गतेबाट ७७ वटै जिल्लामा श्रम उत्सव मनाउने भएको छ । यसैक्रममा नेकपाको केन्द्रिय योजना अन्तर्गत कपिलवस्तुमा हुने धान रोपाइमा नेकपाका महासचिव विप्लव सीको नेतृत्वमा स्थायी समिति सदस्य उमा सी र शुशिल सी सहितका नेता – कार्यकर्ता सहभागी हुने छन् भने चितवनमा हुने धान […]

२०८० असार १४ गते, बिहीबार

ललिता निवास प्रकरण : ४०६ जनाविरुद्ध पक्राउ अनुमति

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको जनाएको छ । सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख […]

२०८० असार १३ गते, बुधबार

‘ नाङ्गेली त्रैमासिक´ विमोचन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको बैचारिक प्रकाशन नाङ्गेली त्रैमासिक विमोचन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा एक कार्यक्रमका बीच नेकपा महासचिव विप्लव सी, स्थायी समिति सदस्यहरु अनिल सी, शिलु सी, र कर्णजित सी ले सोमबार पत्रीका औपचारिक रूपमा विमोचन गरेका थिए। अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय प्रकाशन […]

२०८० असार १२ गते, मंगलवार

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल फुट्यो !

काठमाडौं । बिश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल विभाजन भएको छ। सो पार्टीसंग अधिकांश नेता- कार्यकर्ताले सम्बन्ध बिच्छेद गरी बैज्ञानिक समाजवादी मोर्चा गठन गरेका छन , जसको संयोजकमा आशिष र प्रवत्तामा सर्व श्रेष्ठ रहेका छन । आहुति नेतृत्वको उक्त पार्टीलाई प्रतिक्रान्तिकारी कित्तामा लैजाने योजनाहरुमा मात्र सिमित भएकोले उक्त पार्टीसंग सम्बन्ध बिच्छेद गरि […]

२०८० असार १२ गते, मंगलवार

समाजवादको पक्षमा कलम चलाउनु अपरिहार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सञ्जीव सीले वर्तमान संकटको निकास बैज्ञानिक समाजवाद भएकोले समाजवादको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा आयोजना गरेको ४ दिने आधारभूत पत्रकारिता तालिमको सोमबार उद्घाटन गर्दै पोलिटब्युरो सदस्य सञ्जीव सीले यस्तो आग्रह गरेका हुन।अहिलेको संकटको अवस्थामा दलाल संसदीय व्यवस्था परिवर्तन गरी जनताको अवस्था […]

२०८० असार ११ गते, सोमबार

युवा संगठन नेपालद्वारा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा तालाबन्दी

काठमाडौं । युवा संगठन नेपाल पश्चिम दाङले रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको तुलसीपुरमा शाखा कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल पश्चिम दाङले तुलसीपुरको तल्लो फिल्म हल नजिक रहेको उक्त लघुवित्तमाथी महिलाहरूलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गरेकाले तालाबन्दी गरिएको जनाएको छ ।युवा संगठन नेपाल पश्चिम दाङद्वारा लघुवित्त […]

२०८० असार १० गते, आईतवार

समाजवादी माेर्चाकाे उद्देश्य दलाल पूँजीवादको अन्त्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्ताेष सी विषमले अहिले बनेकाे समाजवादी माेर्चाकाे मुख्य उद्देश्य दलाल पुँजीवादकाे अन्त्य गर्दै वैज्ञानिक समाजवाद सम्म पुग्ने रहेकाे बताएका छन्। आइतबार पुर्वी राेल्पाकाे अगुवा कार्यकर्ताहरूका लागि आयाेजित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै यस्ताे बताएका हुन् । यसका साथै भुमण्डलिकृत साम्राज्यवाद विभिन्न बहानामा प्रत्यक्ष नेपालमा आइसकेकाले […]

२०८० असार ११ गते, सोमबार

समाजवादी मोर्चालाई सार्थक बनाऔं

१० वर्षे जनयुद्ध र १९ दिने जनअन्दोलनको उपलब्धिलाई नामेट पार्न देशी– विदेशी प्रतिक्रियावादी शक्तिहरु सलबलाइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले देशको वर्तमान राजनीतिक संकटलाई समाधान गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा गठन गरेका छन् । संसदीय व्यवस्थाका कारण राष्ट्र, राष्ट्रियता र जनजीविका नै संकटग्रस्त बन्दै […]

२०८० असार १० गते, आईतवार