समाजवादी मोर्चाको औपचारिक घोषणा आज अपरान्ह ४ बजे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) सहितका दलले बनाउन लागेको ‘समाजवादी मोर्चा’ को औपचारिक घोषणा आज अपरान्ह ४ बजे राष्ट्रिय सभागृहवाट हुने भएको छ । समाजवादी मोर्चामा आबद्ध हुने दलहरूको प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न बैठकले सो निर्णय गरेको बताइएको छ ।नेकपाका केन्द्रिय सदस्य अडिग सीका […]
२०८० असार ४ गते, सोमबार