समाजवादी मोर्चा नेपालको दोश्रो बैठक सम्पन्न : कार्यदलद्वारा प्रस्तुत प्रतिबेदन पारित

काठमाडौँ । समाजवादी मोर्चा नेपालको दोश्रो बैठकले मोर्चाको कार्यदलद्वारा प्रस्तुत कार्यविधि, संगठनात्मक संरचना, आगामी कार्यक्रम र आचारसंहिता पारित गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अध्यक्षतामा शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको दोश्रो बैठकले मोर्चाको कार्यविधि, संगठनात्मक संरचना, आगामी कार्यक्रम र आचारसंहिता पारित गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी […]
२०८० असार ३० गते, शनिबार