युवा संगठन नेपालले संकलन गरेको हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझायो

काठमाडौं । युवा संगठन नेपालले ‘राष्ट्रिय स्वाधीनताका लागि तपाईंको योगदान’ भन्ने मूल नाराका साथ संकलन गरेको हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ । युवा संगठन नेपाल केन्द्रिय समितीका अध्यक्ष पाटन जंगली सीको नेतृत्वमा गएको टोलीले ‘राष्ट्रिय स्वाधीनताका लागि तपाईंको योगदान’ भन्ने मूल नाराका साथ संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।युवा संगठन नेपालले नेपाल […]
२०८० असार १९ गते, मंगलवार