सरकार र गौर हत्याकाण्ड पीडितबीच पाँचबुँदे सहमति

काठमाडौं। सरकार र गौर हत्याकाण्डका पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। संघर्ष समितिका अध्यक्ष रुपसागर देवी उपाध्याय र गृह मन्त्रालयबीच आज पाँच बुँदे सहमति भएको हो। सहमति पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता भट्टराई र संघर्ष समितिका अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका छन्।गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको […]
२०८० श्रावण २३ गते, मंगलवार