Main Banner

राष्ट्रिय राजनीतिमा समाजवादी मोर्चाको सकारात्मक प्रभाव (भिडियोसहित)

काठमाडौँ । समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको गठनले राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको छ । शनिबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी ले जानकारी दिए । उनले समाजवादी मोर्चा गठन भएपछि आमक्रान्तिकारी कम्युनिस्ट , प्रगतिशील लोकतन्त्रवादी , देशभक्त र आम जनतामा […]

२०८० असार २३ गते, शनिबार

समाजवादी मोर्चा नेपालको पहिलो बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ । बैठकले तत्कालीन कार्यक्रम र मोर्चाको प्रदेश , जिल्ला , गाउँ/ नगर र जवसहरुबिचको समन्वयको बिषय निर्णय गर्ने बताइएको छ ।यसैगरी,बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा […]

२०८० असार २३ गते, शनिबार

समाजवादी मोर्चा नेपालको पहिलो बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज अपरान्ह बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल […]

२०८० असार २३ गते, शनिबार

नेपालीको घरमा आगजनी गर्नु मानवता विरुद्धको अपराध

काठमाडौ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नंबर ४ गिडीखोलाका मुकुन्द नेपालीको घरमा आगजनी गरिनु मानवता विरुद्धको अपराध भएको भन्दै दोषी माथी कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसङ्ग माग गरेको छ।शुक्रबार संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको तर्फबाट ९ ओटा संगठनका प्रमुख /प्रतिनिधिहरुले एक संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै कारबाहीको […]

२०८० असार २२ गते, शुक्रबार

चिरन सीको ‘ओ हितसङ्गी’ सार्वजनिक(भिडियोसहित )

काठमाडौं । जनवादी गीतकार, सङ्गीतकार तथा गायक चिरन सीले निकै सुन्दर गीत ‘ओ हितसङ्गी‘ आफ्नो युटुव च्यानलबाट सार्वजनिक गरेका छन् । सुन्दर भविश्यतर्फ सुन्दर सपनाहरु बोकेर सङ्गै आन्दोलनमा समाहित आफ्नो निकै प्रीय र हितसङ्गीहरुलाई ‘ओ हितसङ्गी तिमी कहाँ छौ, खोज्दैछु सुन्दर गाँउ, जहाँहामी सङ्गै लड्ने कसम खादैथ्यौ, ओ भनप्रीय तिमी कहाँ छौ, खोज्दैछु तिम्रो सहर, […]

२०८० असार २२ गते, शुक्रबार

नेकपाले देशमा परिवर्तन ल्याउछ भन्नेमा जनता बिश्वस्त छन् ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले नेकपाले देशमा परिवर्तन ल्याउन सक्छ भन्ने जनताको बिश्वास रहेको बताएका छन् । बिहिवार नेकपा पश्चिम दाङको तुलसीपुर-१५ कन्ज्वारमा करिव २ बिघा जमिनमा धान रोपाइँको उद्घाटन गर्दै नेता शितल सीले उक्त कुरा बताएका हुन् । धान रोपाइँमा संक्षिप्त मन्तव्य राख्दै नेता शितल सीले भने– ‘आम जनताको बुझाईमा […]

२०८० असार २२ गते, शुक्रबार

एसईईको नतिजा सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत हो । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, […]

२०८० असार २१ गते, बिहीबार

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय भएको जनाएको छ।प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको बताएको […]

२०८० असार २१ गते, बिहीबार

शिवगढीको हिलाम्य खेतमा फरफराईरहेका झण्डा नियाल्दा

काठमाडौं । मिर्मिरे विहानी हुँदै थियो । पूर्व क्षितिज खुल्दै थियो । कुखुराका भालेहरूले कुखुरी काँ को आवाज निकालिरहेका थिए । त्यो दिन शिवगढीमा असार १५ को धान दिवस थियो ! अथवा यसलाई एउटा श्रमउत्सवका रूपमा मनाउने दिन थियो ! म नेकपाका महासचिव विप्लव निवास शिवगढी नजिकै थिए । धान दिवसलाई उत्सवको रुपमा मनाउने भन्दै […]

२०८० असार २१ गते, बिहीबार

घोराही सिमेन्टको IPO रद्द गरी सर्वसाधारण जनताको लगानी फिर्ता गर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ललितपुरले घोराही सिमेन्टको आईपीओ रद्द गर्न माग गरेको छ। सो पार्टीले मंगलवार नेपाल धितो पत्र बोर्ड खुमलटार पुगी बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाउँदै विना शर्त घोराही सिमेन्ट आइपीओ प्रकृया रद्द गरी सर्वसाधारणको लगानी फिर्ता गर्नुपर्ने माग गरेको हो। नेकपा ललितपुरका जिल्ला इन्चार्ज विपिन सी ले हस्ताक्षर गरेको उक्त […]

२०८० असार २० गते, बुधबार