Main Banner

नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिकाे बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति बैठक आजदेखि सुरु भएको छ । आज बिहानदेखि कपिलवस्तुस्थित पार्टी कार्यालय शिवगढीमा नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समितिकाे बैठक सुरु भएको हो ।६ महिने आवधिक कार्ययोजनाकाे समिक्षासहित आगामी कार्ययोजना निर्माणका लागि उक्त पार्टीले केन्द्रीय प्रतिनिधि समिति, स्थायी समिति, ब्युरो समिति र केन्द्रीय समिति बैठक बस्देैछ । यसअघि हिजो मात्र […]

२०८० श्रावण २६ गते, शुक्रबार

देशलाई समाजवादतिर लैजान समाजवादी माेर्चा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई समाजवादतिर लैजान समाजवादी माेर्चा बनाएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समितिकाे बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले दलाल पुँजीवाद र साम्राज्यवादको विरुद्ध समाजवादी माेर्चा बनेको उल्लेख गर्दै नेपाललाई उपनिवेश बनाएर चीन विरुद्ध षड्यन्त्र गर्न अमेरिकाले नेपाललाई युक्रेनकाे हालतमा […]

२०८० श्रावण २५ गते, बिहीबार

साम्राज्यवादी हस्तक्षेपबिरुद्ध लड्न सामाजवादी मोर्चा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मिलन सीले साम्राज्यवादी हस्तक्षेपबिरुद्ध लड्न सामाजवादी मोर्चा बनेको बताएका छन। नेकपा उपत्यका व्युरोद्वारा बिहिबार आयोजित धुर्विकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिलन सी ले सो कुरा बताएका हुन्।नेता मिलन सीले नेपालमा अहिले साम्राज्यवादका विरुद्ध विभिन्न पार्टीहरुबिच बनेको समाजवादी मोर्चाको औचित्यलाई प्रस्ट पार्दै भने- ‘साम्राज्यवाद विशेषगरी अमेरिका जुन किसिमले नेपालमा […]

२०८० श्रावण २५ गते, बिहीबार

‘अमेरिका नयाँ रूपमा आउँदैछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले अमेरिकी साम्राज्यवाद नयाँ रूपमा आइरहेकाे ठोकुवा गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समितिकाे बैठकलाई सम्बोधन गर्दै नेता सुशील सीले सो ठोकुवा गरेका हुन् ।उनले अमेरिकी साम्राज्यवाद सत्ताका संरचना, आर्थिक, प्राविधिक र राजनीतिक दलहरूलाई दलाल बनाएर आइरहेकाे बताउदै अमेरिका सिधा सेनामार्फत होइन साम्राज्यवाद एमसीसीकाे नाममा […]

२०८० श्रावण २५ गते, बिहीबार

समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा सन्देश प्रबाह कार्यक्रम गर्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा सन्देश प्रबाह कार्यक्रम गर्ने भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोक नगरमा बुधबार अपरान्ह बसेको समाजवादी मोर्चा नेपालको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकले आगामी भदौ ९ गतेदेखि १५ गतेसम्म समाजवादी मोर्चा नेपालका मुख्य नेताको सहभागितामा सातै प्रदेशमा सन्देश प्रवाह कार्यक्रम गर्ने निर्णय गरेको […]

२०८० श्रावण २४ गते, बुधबार

नेकपा केन्द्रीय प्रतिनिधि समितिको बैठकमा समुहगत धारणा राख्ने क्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय प्रतिनिधि समितिको दाेस्राे बैठकमा समुहगत धारणा राख्ने क्रम सुरु भएको छ । आज बिहानको बैठकमा सन्ताेष सी, रामनाथ सी, जनक सी, सुरेन्द्र सी, क्रान्ति सी, ममता सी, गरी ६ जनाले समुहगत धारणा राखेका छन् भने बाँकीले धारणा राख्ने क्रम जारी रहेको बताइएको छ ।धारणा राख्ने क्रम आज साँझसम्म सकिने […]

२०८० श्रावण २४ गते, बुधबार

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि रोस्टरमा सूचीकत हुन आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ ।आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ […]

२०८० श्रावण २४ गते, बुधबार

टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो !

काठमाडौँ । नेपाल टेलिकमले ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको जनाएको छ ।काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्रण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध […]

२०८० श्रावण २४ गते, बुधबार

‘अमेरिका नेपालमा सैन्य अखडा राख्न खाेज्दैछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकाले नेपालमा सैन्य अखडा राखेर चीनको विरुद्ध लड्न खाेजिरहेकाे ठोकुवा गरेका छन् । सो पार्टीको कपिलवस्तुको शिवगढीस्थित पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय प्रतिनिधि समितिकाे बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले उक्त बैठकमा प्रस्ताव प्रस्तुत गर्दै एमसीसीकाे घाेडा चढेर अमेरिकाले सैन्य अखडा […]

२०८० श्रावण २३ गते, मंगलवार

अखिल (क्रान्तिकारी) द्वारा ललितपुर महानगरलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले ललितपुर महानगरले निजी विद्यालयलाई ५२ लाख रकम बाँडेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ। अखिल (क्रान्तिकारी) ललितपुरका इन्चार्ज निगम सी र संयोजक जनक सीसहितको टोलीले मंगलबार महानगर शिक्षा शाका प्रमुख महेन्द्र बहादुर क्षेत्री र उपप्रमुख मन्जली शाक्यलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।ललितपर महानगरले ०७९ को एसईई परिक्षामा चार जीपीए ल्याउने महानगर भित्रका […]

२०८० श्रावण २३ गते, मंगलवार