Main Banner

मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।राष्ट्रिय […]

२०८० श्रावण १२ गते, शुक्रबार

सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक संख्या पुगेन !

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको छ । आजका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो । बैठक आज बिहान साढे ११ […]

२०८० श्रावण १२ गते, शुक्रबार

समाजवादी गणतन्त्र स्थापना गर्न समाजवादी मोर्चा(भिडियोसहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले समाजवादी गणतन्त्र स्थापना गर्न समाजवादी मोर्चा गठन भएको ठोकुवा गरेका छन। बुधबार बिहान हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले १० बर्षे जनयुद्ध र १९ दिने जनअन्दोलनको उपलब्धिको रक्षा गर्दै समाजवादी मोर्चामार्फत समाजवादी गणतन्त्रको कार्यक्रम […]

२०८० श्रावण १० गते, बुधबार

दलाल पूँजीवादी व्यवस्थाका कारण देशमा भ्रष्टाचार मौलायो (भिडियोसहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव सी ले दलाल पूँजीवादी व्यवस्थाका कारण देशमा भ्रष्टाचार मौलाएको ठोकुवा गर्दै दलाल पूँजीवादी व्यवस्था कै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको समेत बताएका छन। सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै महासचिव ‘विप्लव सी ले सो कुरा बताएका हुन्।महासचिव ‘विप्लव सी ले […]

२०८० श्रावण ८ गते, सोमबार

हो कमरेड, यसरी समाजवाद आउदैन

हो कमरेड,अम्रिसो बेचेर समाजवाद आउदैनकिनकी तिमीजस्ता पौरखहीन छोरा जन्मिए पछिगैरी खेत अनि बारी-पाखा सबै बाझो हुनु पर्छअनि हाम्री आमाएक छाक खान र एकसरो लाउनधनाढ्यका आँगनमा भिख माग्न जानै पर्छ हो कमरेड ,कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउदैनकिनकितिमी जस्ता युवा अर्कैले पालेको कुखुरा र बङ्गुर लुटेर मासु खान पल्के पछिअनि अर्कैले पालेको गाईभैंसीको दुध चोरेर […]

२०८० श्रावण ८ गते, सोमबार

‘समाजवादमा जानुको बिकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले समाजवादमा जानुको बिकल्प नभएको बताएका छन्। नेपाल प्रज्ञा- प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा आइतबार आयोजित वर्तमान सन्दर्भमा पुष्पलाल विषयक´ अन्तर्कृया कार्यक्रममा बोल्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । महासचिव विप्लव सी ले भने- भने- “हामी ६५% कम्युनिस्ट जनमत भएको देशमा […]

२०८० श्रावण ८ गते, सोमबार

वर्तमान राजनीतिक संकटको निकास समाजवाद (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकास समाजवाद भएको ठोकुवा गरेका छन।आज नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।हेर्नुहोस भिडियो :

२०८० श्रावण ७ गते, आईतवार

संसदीय व्यवस्थाको गोलचक्करबाट मुक्त बनौँ

देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्र दिनप्रतिदिन दूषित बन्दै गएको छ भने राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि दिनप्रतिदिन संकट थपिँदै छ । संसदीय व्यवस्थाको असफलताका कारण भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघेको छ । जसको पुष्टि हालै एकसय सुन बरामद प्रकरण, ललिता निवास प्रकरण, भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दालगायत […]

२०८० श्रावण ७ गते, आईतवार

समाजवादी मोर्चाबिरुद्ध दलालहरुको चित्कार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र, नेकपा  एकीकृत समाजवादी र जसपामिलेर  समाजवादी मोर्चा गठन गरेपछि देशको राजनीति तरंगित बनेको छ  । समाजवादी मोर्चा गठन भएपछि आमक्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील लोकतन्त्रवादी , देशभक्त र आम जनतामा उत्साह र नयाँ आशा पैदा भएको देखिन्छ भने  दलाल पुँजीवादी तत्व र साम्राज्यवादीहरुको निम्ति मोर्चा गठन टाउको दुखाईको […]

२०८० श्रावण ५ गते, शुक्रबार

‘साम्राज्यवादको निर्देशनमा नेपालमा निर्मम फाँसिवाद लादिदैछ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादको निर्देशनमा नेपालमा निर्मम फाँसिवाद लाद्न खोजेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यलय बुद्धनगरमा मङलबार आयोजित जनपत्रकार संगठन नेपालको मुखपत्र ‘जनपत्रकार’को विमोचन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी जुनसुकै हालतमा कार्यन्वयन […]

२०८० श्रावण ४ गते, बिहीबार