Main Banner

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन र जनअपेक्षा

आगामी साताबाट हुने नेकपाको नवौं महाधिवेशन यतिबेला नेपालको राष्ट्रिय राजनीतिमा चर्चाको बिषय बनेको छ । अझ नेपालको कम्युनिष्ट राजनीतिमा नेकपाको महाधिवेशनमा हुने छलफल, त्यसले पारितगर्ने राजनीतिक दृष्टिकोण, राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको मूल्यांकन, रणनीति तथा कार्यनीतिलाई लिएर बिभिन्न किसिमका जिज्ञासाहरु ब्यक्त हुनथालेका छन् । यतिबेला विश्वकै कम्युनिष्ट राजनीतिक रक्षात्मक अवस्थामा छ । नेपालमा कम्युनिष्ट राजनीति रक्षात्मकमात्र […]

२०७९ आश्विन १६ गते, आईतवार

चुनाव, फुटवाद र महाधिवेशन

निकट भविष्यमा नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशन हुँदैछ । स्वभावतः महाधिवेशनले दूरगामी महत्वका संश्लेषण तथा निर्णय गर्नेछ । किनभने, यो महाधिवेशनले स्टालिनले भनै झै ‘रचनात्मक मार्क्सवाद’ को पक्षपोषण गर्नेछ साथै ग्राम्सीको ‘क्रान्ति भनेको नयाँ कुराको खोजी र अन्वेषण हो’ भन्ने भनाइलाई पनि कार्यरूप दिनेछ । तर यहाँ ती विषयका साथै मुख्यतः तत्काल पार्टीका सामु वर्ग […]

२०७९ आश्विन १५ गते, शनिबार

संघ र प्रदेश सभाको निर्वाचन होइन, जनमत संग्रह गरौं

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसद्वादी दल र नेताका कारण देश र जनता प्रताडित हुनुका साथै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । एमसीसी सम्झौता संसदवाट पारित भएको छ भने एसपीपीपी सम्झौता लागू गर्न बिभिन्न प्रपन्चहरु भइरहेका छन । […]

२०७९ आश्विन ९ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन असोज २५ गतेदेखि

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन यही असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । गतबुधबार सम्पन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा गर्ने निर्णय गरेको सो पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए ।प्रवक्ता प्रकाण्डले गत असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको पार्टीको ९ […]

२०७९ आश्विन ७ गते, शुक्रबार

शिक्षा प्रमुख खनाललाई कालोमोसो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारीले) बर्दियाले मधुवन नगरपालिका शिक्षा प्रमुख नारायण प्रसाद खनाललाई कालोमोसो दलेर कारबाही गरेको छ। सो संगठनले मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख खनालले मनोमानी ढंगले शिक्षक नियुक्ति, सरुवा- बढुवामा लाखौं कमिसन असुली गरेको र कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गरेको आरोपमा कालोमोसो दलेर कारबाही गरेको बताएको छ ।अखिल (क्रान्तिकारी) […]

२०७९ आश्विन ६ गते, बिहीबार

‘प्राकृतिक प्रकोपमा परेका जनतालाई उचित राहतको व्यवस्था गर ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउने जनताप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै वेपत्ता नागरिकहरुको यथासिघ्र खोजी, जोखिममा परेका जनताको वैकल्पीक बसोवासको व्यवस्था र आफन्त गुमाएका परिवार एवं प्रभावित जनतालाई उचित राहतको सिघ्र व्यवस्था गर्न सरकारसंग विशेष माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग […]

२०७९ आश्विन २ गते, आईतवार

बहुमत झुण्ड कि छुचुन्द्राको ताँती ?

६९ सदस्यीय केन्द्रीय समितिबाट पलायन भएका ११ जना व्यक्तिले आपूmहरुलाई बहुमत भन्दै हिडेका छन् । उनीहरुको दावी न त गणितले पुष्टि गर्दछ त वैचारिक हिसाबले नै पुष्टि गर्दछ । ती केवल फन्टुस र छुचुन्द्राको ताँती भएका छन् । हाम्रो पार्टीबाट निष्काशित भएका तीनै छुचुन्द्राको ताँतीको विषयमा १३ औँ पूर्ण–बैठकका निष्कर्षहरु र ९औं महाधिवेशनको विषयमा यहाँ […]

२०७९ आश्विन २ गते, आईतवार

‘मुद्दा खारेज’ स्वागतयोग्य निर्णय

सरकारले २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता– कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन बुँदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता — कार्यकर्तामाथि लागिएको मुद्दा खारेज गर्ने निर्णय गरेको हो […]

२०७९ आश्विन २ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी महाधिवेशन स्थगित भएको छ। सो पार्टीको भोलि असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको ऐतिहासिक नवौं महाधिवेशन पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको प्रवक्ता प्रकाण्डले जनाइएका छन । उनले पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण पार्टीको नवौं महाधिवेशन स्थगित तत्कालको लागि स्थगित भएको बताए ।

२०७९ भाद्र ३१ गते, शुक्रबार

सरकारद्वारा नेकपाका नेतामाथि लगाइएको मुद्दा खारेज : नेकपाद्वारा स्वागत

काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले तीन बुंदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता — कार्यकर्तामाथि लागिएको मुद्दा खारेज गर्ने निर्णय गरेपछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक बिज्ञप्ती जारी गर्दै मन्त्रीपरिषद्को […]

२०७९ भाद्र ३० गते, बिहीबार