क्रान्ति अगाडि बढाउन कलाकारको भूमिका अनिबार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमले जनयुद्धकालमा क्रान्ति अगाडि बढाउन कलाकारले खेलेको भूमिकाको स्मरण गर्दै बर्तमान समयमा अझ नयाँ ढंगले बढ्नु पर्ने सुझाव दिएका छन । सामना सांस्कृतिक परिवारद्वारा आयोजित सहिद स्मृति विधागत सांस्कृतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता विषमले सो कुरा बताएका हुन् । उनले यस्तों प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता विकास गर्ने […]
२०७९ श्रावण ७ गते, शनिबार