अमेरिकी हस्तक्षेपविरुद्ध देशव्यापी बिरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसंघर्षको कार्यक्रम अन्तरगत आज अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध देशव्यापीरुपमा बिरोध प्रदर्शनसहित कोणसभा भएका छन। यसैक्रममा काठमाडौंको शान्तिबाटिकामा विरोध प्रदर्शन पश्चात् आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य ओम पुनले अमेरिकी बिदेश उपमन्त्री अजरा जिया नेपाल भ्रमणको क्रममा दुई देश बिचको कुटनीतिक मर्यादालाई कुल्चेर काठमाण्डाैं स्थित तिब्बतियन शरणार्थी शिविर बौद्ध, […]
२०७९ जेष्ठ २७ गते, शुक्रबार