चुनावको प्रयोग र सान्दर्भिकता

१. संसदीय चुनावको प्रयोग वा बहिस्कार ः नेपालको कम्युनिष्ट आन्दोलनको एउटा सदाबहार प्रश्न बन्यो – राज्य नियन्त्रित चुनावको प्रयोग वा बहिस्कार ? माओवादी आन्दोलन पनि पटक–पटक यो विवादको भूमरीलाई पार गर्दै आयो । आज हामीसँग प्रयोग र बहिस्कारका अनि अनुभवहरु छन् । अहिले यो प्रश्न खासगरी नेपाल कम्युनिष्ट पार्टीभित्र चलेको छ । मोहन वैद्य ‘किरण’ […]
२०७८ चैत्र १४ गते, सोमबार