Main Banner

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवस भब्यरुपले मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुनर्गठन दिवस भब्यरुपले मनाउने तयारी गरेको छ। सो पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई पार्टी पुनर्गठन दिवस भब्यरुपले मनाउन निर्देशन जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय निर्देशन अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका […]

२०७८ मंसिर ३ गते, शुक्रबार

नेकपानिकट जबसद्वारा पेट्रोलियम पदार्थको मुल्यबृद्धिविरुद्ध थप संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध थप संघर्षका कार्यक्रमहरू घोषणा गरेका छन् । जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुमा सरकारले पटकपटक गरेकाे मुल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै जनवर्गीय संगठनहरुले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गरी थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । घोषित संघर्षका […]

२०७८ मंसिर ३ गते, शुक्रबार

‘लक्ष्य प्राप्त भएमात्र कुमारी बुढाको सपना पूरा हुनेछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जुन लक्ष्य प्राप्तीका लागि कुमारी बुढाको बलिदान भयो त्यो लक्ष्य प्राप्त भएमा मात्र कुमारी बुढाको सपना पूरा हुने बताएका छन् । महान शहिद कुमारी बुढाको स्मृतिमा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको २५ औँ बलिदान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् […]

२०७८ मंसिर २ गते, बिहीबार

मगर मुक्ति मोर्चाको चौथौ राष्ट्रिय सम्मेलन मंसिर ८ देखि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा नेपालको ऐतिहासीक चौथौ राष्ट्रिय सम्मेलन यहि मंसिर ८ देखि १० सम्म हुने भएको छ । मोर्चाको सम्मेलनको उद्घाटन नेकपाको पार्टी पूनर्गठन दिवसको अवसरमा मंसिर ८ गते हुने र नेकपाका महासचिव विप्लवले सम्वोधन गर्ने मोर्चाले जनाएको छ । मोर्चाको वन्द सत्र मंसीर ९ र १० गते म्याग्दीको वेनीमा […]

२०७८ मंसिर २ गते, बिहीबार

नेकपा मकवानपुरद्वारा जिल्ला सदस्य अमर गोपालीलाई कारवाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सदस्य अमर गोपालीलाई कारवाही गरेको छ। जिल्ला इन्चार्ज नयन र सेक्रेटरी वाटरको संयुक्त हस्ताक्षरित विज्ञप्तमा गोपालीलाई कारवाही गरेको कुरा खुलाएको छ। विज्ञप्तिमा लेखिएको छ कि नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष्य बोकी एकीकृत जनक्रान्तिको कार्यदिशामा संघर्षरत रहेको र वैज्ञानिक समाजवादी आन्दोलनको नेतृत्व गरेकोले […]

२०७८ मंसिर २ गते, बिहीबार

‘नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई धन्यवाद’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई धन्यवाद दिएका छन । महासचिव विप्लवले आज साँझ एक बिज्ञप्ती जारी गर्दै पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएको बताउदै मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी रहने भएकाले साथ […]

२०७८ कार्तिक ३० गते, मंगलवार

नेपाल बन्द व्यापकरुपमा सफल : नेकपाका दर्जनौ नेता-कार्यकर्ता गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुहरुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैक्रममा काठमाडौँ क्षेत्रपाटी ठहिटी आसपासमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि सम्बन्धी पार्टीको अपिल पर्चा बाड्दै गर्दा नेकपाका महानगर सेक्रेटेरी सङघर्स र नेवाः मुक्ति मोर्चा काठमाडौं जिल्लाका अध्यक्ष […]

२०७८ कार्तिक ३० गते, मंगलवार

नेपाल बन्दकर्ताद्वारा सडक सफाई , जेब्राक्रसिङ निर्माण र रङ रोगन

काठमाडौँ । पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण दाङका घोराही, तुलसीपुर,लमही, भालुवाङ लगायतकासडक सुनसान भएका छन । दाङमा आज बिहानैदेखि छोटो तथा लामो सवारीका साधनका गाडीहरु चल्न सकेका छैनन् भने बजार क्षेत्रसमेत सुनसान रहेको छ । बन्दमा अत्यावश्यक ढुवानीका साधन , बिरामी बोक्ने एम्बुलेन्स र […]

२०७८ कार्तिक ३० गते, मंगलवार

नेपालबन्द : जनजीवन ठप्प, नेकपाका नेता – कार्यकर्तामाथि प्रहरी धड्पकड़

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिलगायत अन्य उपभोग्य सामानमा गरिएको मुल्यबृद्धि, महँगी, भ्रष्ट्राचारलगायतका विषयको विरोध गर्दै आव्हान गरेको नेपाल बन्दले जनजीवन ठप्प भएको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधनहरू बन्द रहेका छन्अ भने न्य उद्योग धन्दा, कलकारखाना, व्यापार -व्यावसाय समेत बन्द रहेका छन् । काठमाडौँलागायत देशका ठुला शहरहरू […]

२०७८ कार्तिक ३० गते, मंगलवार

नेपाल बन्दका कारण देशभरका सम्पूर्ण क्षेत्र ठप्प : नेकपाका दर्जनौ नेता – कार्यकर्ता गिरफ्तार

काठमाडौँ । पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभर यातायात, उद्योग, व्यापार–व्यवसाय, कलकारखाना र शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र ठप्प भएका छन । यसैक्रमा नेपाल बन्द गरेको भन्दै प्रहरीले युवा संगठन नेपालका महासचिव विदुषीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । विदुषीसँगै कान्छा तामाङलाई पनि गिरफ्तार […]

२०७८ कार्तिक ३० गते, मंगलवार