Main Banner

महासचिव विप्लवद्वारा विद्यार्थीलाई विजयको भाव बोकेर जनताको घरदैलोमा जान निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले युवा विद्यार्थीलाई पोखराबाट विजयको भाव बोकेर जनताको घरदैलोमा जान निर्देशंदिदै जनतालाई श्रमिक वर्गको विजय निश्चित रहेको सन्देश दिन आह्वानसमेत गरेका छन् । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा विद्यार्थीलाई प्रशिक्षण दिँदै महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी हारेर नभई जितेर वार्ता र सहमतिमा आएको पनि प्रस्ट पारे […]

२०७८ आश्विन ८ गते, शुक्रबार

‘जनमत संग्रह गरे वैज्ञानिक समाजवाद आउने निश्चित ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले  जनमत संग्रह गरे त्यसको परिणाम मान तयार भएको उद्घोष गर्दै  जनमत संग्रह गरे   शतप्रतिशत वैज्ञानिक समाजवादको पक्षमा जनमत आउने ठोकुवासमेत  गरेका छन ।  अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै  महासचिव विप्लवले  सो ठोकुवा गरेका  हुन् । महासचिव विप्लवले   अहिले नेता मात्र नभई ब्यबस्था नै […]

२०७८ आश्विन ७ गते, बिहीबार

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । पोखरास्थित पृथ्वीचोकबाट सुरु भएको र्यालीमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायत शिर्षथ नेता सहभागी भएको बताइएको छ । उक्त र्याली चिप्लेढुङ्गास्थित मानवअधिकार चोक पुगेर सम्मेलन उद्घाटन समारोहमा परिणत भएको छ ।

२०७८ आश्विन ६ गते, बुधबार

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न : जनमतसङ्ग्रहको माहोल सिर्जना गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । प्रतिबन्धपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक हो । उक्त बैठकले देशजनतालाई बर्तमान संकटवाट मुक्त पार्न जनमतसङ्ग्रहको माहोल सिर्जना गर्ने लगायत बिशेष निर्णय गरेको बताइएको छ। केन्द्रीय समितिको उक्त बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, […]

२०७८ आश्विन ६ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा रणबहादुर शाहको जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कैलालीले जमिनदार रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित रहेको २२ बिगाह जग्गा पुन कब्जा गरेर नियन्त्रणमा लिइएको हो। जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर सुकुम्बासी बस्ति बसाएको थियो। सरकारसँग विस्तृत शान्तिसम्झौता गरेको माओवादीले शान्तिप्रक्रियामा आएपछि कब्जामा लिएका जग्गाजमिन लगायत सम्पत्ति फिर्ता गर्ने र जग्गाको […]

२०७८ आश्विन ६ गते, बुधबार

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको तयारी पुरा : नेकपाका महासचिव विप्लवले उद्घाटन गर्ने

काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन भोलि असोज ६ गते बुधबारदेखि सुरु हुने भएको छ । आज पोखरास्थित नेपाल पत्रकार महासङ्घ कास्कीको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी अखिल क्रान्तिकारीले भोलि ६ गते बुधबारदेखि सुरु हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको छ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी […]

२०७८ आश्विन ५ गते, मंगलवार

युवा सङ्गठन नेपालद्वारा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा सो सङ्गठनले रुपन्देहीमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार सङ्गठनको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको सैनामैनास्थित कलौनी चोकमा उक्त कार्यक्रम सम्पन्न गरेको बताइएको छ । कार्यक्रममा नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले वर्तमान […]

२०७८ आश्विन ५ गते, मंगलवार

संसदीय निर्वाचन होइन जनमत संग्रह

१. नया राष्ट्रिय मूलधारको निर्माण गर्ने बहस ः नेपाली राजनीतिमा बेला–बेलामा मूलधारको बहस चल्ने गर्दछ । आजको मूलधार कुन भन्ने प्रश्न उठेको छ । संसदीय व्यवस्था अन्तिम संकटमा छ । यसको एउटा प्रमाण पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्ति पनि हो । उनले दुईवटा महत्वपूर्ण विषय उठाएका छन् र तीमध्येको पहिलो हो– म एक्लो अनुभूति गरिरहेको […]

२०७८ आश्विन ४ गते, सोमबार

‘ जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्न आवश्यक भएको ठोकुवा गरेका छन । महासचिव विप्लवले यहि राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन ।महासचिव विप्लवद्वारा आज जारी […]

२०७८ आश्विन ३ गते, आईतवार

नेकपा केन्द्रीय कमिटीको बैठक सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटीको बैठक तनहुँको बन्दीपुरमा शुरु भएको छ । प्रतिबन्धपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक हो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच गत फागुन २१ गते तीन बुँदे सहमति भएपछि नेकपा खुल्ला राजनीतिमा आएको हो । तीन वुदे सहमतिमा प्रतिवन्ध हटाउने,गिरफ्तार नेता कार्यकर्ता […]

२०७८ आश्विन १ गते, शुक्रबार