Main Banner

‘देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य भएको बताएको छ । सो पार्टीको उपत्यका विशेष ब्युरो इन्चार्ज भरतले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन् । इन्चार्ज भरतले जनक्रान्तिको राप र तापले यतिबेला ओली मण्डली छिन्नभिन्न हुने अवस्थामा पुग्नु क्रान्तिकारी, देशभक्त तथा आमूल परिवर्तनकारी शक्तिहरूलाई साँच्चैको […]

२०७७ पुष २६ गते, आईतवार

‘संयुक्त मोर्चा : दलाल संसदीय व्यवस्थाविरूद्धको क्याम्पियन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीचको संयुक्त मोर्चा दलाल संसदीय व्यवस्थाविरूद्धको क्याम्पियन भएको बताएका छन् । प्रवक्ता प्रकाण्डले कम्युनिस्टहरुको उद्देश्य नेपाली समाजलाई आमूल परिवर्तन गर्ने भएको बताउँदै यसको नेतृत्व संशोधनवादी पार्टीहरुबाट सम्भव नभएको ठोकुवा गरेका छन् । […]

२०७७ पुष १९ गते, आईतवार

जनपत्रकार संगठनद्वारा पूर्व पदाधिकारीहरुलाई बिदाई : राष्ट्रिय सम्मेलन बैशाख २५ र २६ गते

काठमाडौँ । जनपत्रकार संगठन नेपालले पूर्व पदाधिकारीहरुलाई बिदाई गर्दै आगामी बैशाख २५ र २६ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनको हालै सम्पन्न केन्द्रीय चाैथाे बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा ४१ सदस्यीय ‘तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति’ समेत गठन गरेको छ । साथै बैठकबाट […]

२०७७ पुष १७ गते, शुक्रबार

२३ राजनीतिक संगठनले पौष १९ गते विरोध कार्यक्रम गर्ने

काठमाण्डौ । राष्ट्रिय स्वाधिनता, जनजीविका र जनतन्त्र सम्वन्धी विषयहरुमा विविध प्रकारका संघर्ष गर्दै आएको २३ राजनीतिक संगठनले पौष १९ गते विरोध कार्यक्रम गर्ने जनाएको छ। २३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलद्धारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।यस बिषयमा २३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलद्धारा जारी विज्ञप्तिको पूर्ण बिबरण यस […]

२०७७ पुष १६ गते, बिहीबार

चार पार्टीद्वारा वैज्ञानिक समाजवादका लागि रणनैतिक संयुक्त मोर्चा बनाउने सहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसहित नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्पमा संघीय जनगतन्त्र तथा वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्था स्थापनाका निम्ति रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका छन् । रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेको चारवटै पार्टीका शीर्ष नेतृत्वको हस्ताक्षरमा मंगलबार […]

२०७७ पुष १५ गते, बुधबार

‘ नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले सो पार्टीका जिल्ला सेक्रेटरी युबराज राईको घरमा प्रहरीले सर्वसाधारणमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी वहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचैर अचैत अवस्थामा पुन्याएको भन्दै यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्संना समेत गरेको छ । साथै उक्त […]

२०७७ पुष १३ गते, सोमबार

नेकपाका कार्यकर्तामाथि गोली प्रहार

काठमाडौं । संखुवासभामा शसस्त्र प्रहरी र जनपद प्रहरीको सँयुक्त गस्तीटोली नेपाल कम्युनिष्ट पार्टीका राजनीतिक प्रशिक्षण तथा जनश्रमदानमा सक्रिय रहेका युवाहरुमाथि धरपकड गर्नुका साथै गोली प्रहार गरेको बताइएको छ । संखुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा गस्तीमा गएको प्रहरी टोलीले १५ -१६ राउण्ड फायर गरेपनि मानवीय क्षति नभएको बताईएको छ ।यसैगरी , प्रहरीले नेपाल कम्युनिष्ट पार्टी संखुवासभाका […]

२०७७ पुष १२ गते, आईतवार

विज्ञान र प्रविधिमैत्रि पाठ्यक्रम लागू गर्न माग

काठमाण्डौ । अखिल क्रान्तिकारीले नेपालको पाठ्यक्रम विकासको सन्दर्भमाआफ्नै देशको प्राकृतिक साधनश्रोत र मानव संसाधनलाई जोड्ने पाठ्यक्रमभन्दा बिदेशी, साम्राज्यवादीदाताहरूको चाहना र योजनामा निर्माण गरिने गरिएको विषयप्रति खेद प्रकट गरेको छ । साथै सो संगठनले आगामी दिनमाविदेशीहरूको योजनामाहोइनहाम्रै देश र जनताको आवश्यकता र २१ औँशताव्दीको विज्ञान र प्रविधिमैत्रि पाठ्यक्रमहरु निर्माण गरी लागू गर्न पनि जोडदार माग गरेको […]

२०७७ पुष १५ गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा सरकारको कायरतापूर्ण हर्कतको प्रतिवाद गर्ने उद्घोष

काठमाण्डौ । अखिल क्रान्तिकारीले गिरफतार गरिएका सम्पूर्णविद्यार्थीसाथीहरूलाई तत्काल स-सम्मान रिहाई गर्न चेतावनी दिदै अन्यथा कडा संघर्षद्वारा सरकारको कायरतापूर्ण हर्कतको प्रतिवाद गर्ने उद्घोष गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो उदघोष गरेका हुन् । अध्यक्ष ढकालले कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलनमा प्रहरीले गरेको क्रुर हस्तक्षेपप्रति गम्भिर ध्यानाकर्षण […]

२०७७ पुष १२ गते, आईतवार

‘संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी राज्यव्यवस्था’

काठमाडौं । नेकपा ‘क्रान्तिकारी माओवादी’ का महासचिव मोहन बैद्य ‘किरण’ ले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको र यसको विकल्पमा नयाँ जनवादी राज्य व्यवस्था आवश्यक रहेको बताएका छन । माक्र्सबादी एकता अभियान नेपालले गरेको अन्तक्र्रियात्मक कार्यक्रममा महासचिव किरणले सो कुरा बताएका हुन् । नेता किरणले क्रन्तिकारी शक्तिहरु संगठित हुने क्रम जारी रहेको र आफू त्यसका लागि […]

२०७७ पुष १२ गते, आईतवार