Main Banner

व्यक्ति होइन व्यवस्था बदलौं

यतिबेला प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् विघटन गरिएको स्थिति छ । संसद् विघटनपछि कतिपय राजनीतिक दलहरुले सरकारले गैरसंवैधानिक कार्य ग¥यो भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुको साथै सडक संघर्षको घोषणासमेत गरेका छन् । झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देश र जनहितको कार्य गर्न नसकेर वा नपाएर जसरी भए पनि संसद् […]

२०७७ पुष १२ गते, आईतवार

आज माओ दिवस

काठमण्डौं । आज चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिन अर्थात १ सय २८ औं माओ दिवस । आज संसारभरका कम्युनिस्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन् । २६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । माओले चिनियाँ जनवादी क्रान्ति सम्पन्न गरि माक्र्सवादका तीनवटा संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र […]

२०७७ पुष ११ गते, शनिबार

‘वर्तमान समस्याको समाधान: वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना ‘

काठमाण्डौ । अखिल क्रान्तिकारीले दलाल पुँजिवादी संसदीय व्यवस्थाको पूर्ण अन्त्य गरी जनताको आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गर्नु नै अहिलेका सबै समस्याहरूको एकमात्र समाधान ठोकुवा गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । अध्यक्ष ढकालले यसका निम्ति सबै राष्ट्रवादी, प्रगतिशील, देशभक्त एवं अग्रगामी […]

२०७७ पुष १० गते, शुक्रबार

‘ वैज्ञानिक समाजवाद निर्विकल्प ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेको बताएको छ। सो पार्टीका महासचिव विप्लवले आइतबार एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । बिज्ञप्तिमार्फत महासचिव विप्लवले संसदीय व्यबस्थाको विकल्प आवश्यक रहेको र त्यसको नेतृत्व आफूहरुले गर्ने समेत बताएका छन ।महासचिव विप्लवले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र […]

२०७७ पुष ६ गते, सोमबार

‘ओली र प्रचण्ड देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएका छन्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले ओली र प्रचण्ड देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएको ठोकुवा गरेका छन् । प्रकाण्डले कथित संघीय लोकतान्त्रिक गणतन्त्रले आभूषित वर्तमान दलाल पुँजीपति वर्ग, त्यसको राज्य सत्ता,दलाल संसदीय शासन व्यवस्था, यसको नेतृत्व गरिराखेको के.पी. ओली सरकार र दलाल नेताहरु अभूतपूर्व संकट, विघटन र लाजमार्दो असफलताले […]

२०७७ मंसिर ८ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी ‘पार्टी पुनर्गठन दिवस’ भव्य रूपमा मनाउँदै

काठमाडौँ । आज मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवस । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापीरुपमा प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउँदै छ । नेपालमा दश वर्षसम्म चलेको महान् जनयुद्धका उपलब्धिहरूलाई धराशयी बनाउने गरी जनयुद्धको मूल नेतृत्व वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक रूपले पतनको दिशामा गएपछि २०६९ […]

२०७७ मंसिर ८ गते, सोमबार

राष्ट्रघात र जनघात राज्यको दिनचर्या भएको छ

०             नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको छ वर्ष पूरा भइसकेको छ । तपाईंहरुले भने जस्तो र जनताले सोचेजस्तो उपलब्धि अहिलेसम्म हासिल हुन सकेन, किन होला ? निश्चित हदसम्म वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने र विशेषतः नेपालको कम्युनिस्ट आन्दोलनमा महान् एवं निर्णायक पहलकद्मीको प्रतिनिधित्व गर्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको छ वर्ष […]

२०७७ मंसिर ८ गते, सोमबार

२२ राजनीतिक संगठनद्वारा सरकारको राष्ट्रघात र जनघातविरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न २२ राजनीतिक संगठनहरुले सरकारको राष्ट्रघात र जनघातविरुद्ध देशव्यापी प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डला, पोखराको पृथ्वीचोक, रुपन्देहीको बुटवल, दाङको तुलसीपुर, सुर्खेतको मंगलगढी चोक, कैलालीको धनगढी, उदयपुरको गाईघाटलगायतका स्थानमा एकैपटक प्रदर्शन गरिएको छ । माइतिघरको प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।गत […]

२०७७ मंसिर ७ गते, आईतवार

हिरासतमा रहेका दर्नाललाई भेट्न नदिएको परिवारजनको दुखेसो

काठमाडौं । गत शुक्रबार ललितपुरवाट प्रहरीले गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य एबम् पार्टी बिशेष कमिटीका इन्चार्ज प्रेम दर्नाललाई प्रहरीले परिवारजनलाई भेट्नवाट रोक लागाएको बताइएको छ । दर्नालको पारिवारिक स्रोतका अनुसार ललितपुर प्रहरी कार्यालयको हिरासतमा रहेका दर्नाललाई प्रहरीले बिभिन्न बहाना बनाएर परिवारजनलाई भेट गर्नवाट रोक लगाएको छ । ’हिरासतमा रहेका दर्नाल […]

२०७७ मंसिर ७ गते, आईतवार

नेकपाद्वारा विकल्प र सुवर्णलाई तत्काल रिहा गर्न माग : ‘चोरलाई चौतारो र साधुलाई शूली’ गर्ने सरकारविरुद्ध उत्रन आव्हान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय अर्थ विभागका सदस्य तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले अर्थ विभागका सदस्य तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल […]

२०७७ मंसिर ६ गते, शनिबार