पार्टी पुनर्गठन दिवसको अबसरमा विभिन्न ठाउँमा ब्यानर र पाेष्टर टाँस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सातौं पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अन्तर्गत पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति र विभिन्न जिल्ला काठमाडौं समन्वय समितिले उपत्यकाका विभिन्न ठाउँमा ब्यानर र पाेष्टर टाँसेकाे छ । जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समितिले टोखा मालपोत कार्यलय गेट, बालुवाटारमा, धादिङ-काठमाण्डौ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले गोगबु, नयाँबस पार्कमा, दैलेख-काठमाण्डौ […]
२०७७ मंसिर ६ गते, शनिबार