Main Banner

पछिल्लो २४ घण्टामा २२५३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सो मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना […]

२०७७ आश्विन १८ गते, आईतवार

सत्ताधारी नेकपाभित्र पदको लुछाचुँडी

काठमाडौँ । सत्ताधारी नेकपाको साम्य भएको भनिएको करिब छ महिना लामो आन्तरिक विवाद पदको लुछाचुँडीका कारण एक महिना पनि नपुग्दै पुनः बल्झिएको छ । सरकारले बिहीबार मुख्यसचिव र दुई देशको राजदूत नियुक्तिको लागि सिफारिस गरेपछि पार्टीभित्र पुनः विवाद चुलिएको हो । गत भदौ २९ पार्टीको आन्तरिक एकताको लागि स्थायी कमिटी बैठकले जारी गरेको १५ बुँदे […]

२०७७ आश्विन १८ गते, आईतवार

अखिल (क्रान्तिकारी) ,नवलपुरद्वारा कालो ब्यानरसहित प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ,नवलपुरले गैंडाकोटमा राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या तथा बलात्कार र हत्याबिरुद्दमा कालो ब्यानरसहित प्रदर्शन गरेको छ। प्रदर्शनमा अखिल (क्रान्तिकारी ) का जिल्ला संयोजक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी गैंडाकोट नगरपालिकाका इन्चार्जको समेत उपस्थिति रहेको थियो। दर्जनौं विद्यार्थी र नेता कार्यकर्ताको […]

२०७७ आश्विन १८ गते, आईतवार

‘नेपालका वर्तमान समस्या र निकास’ बिषयक अन्तरक्रिया सम्पन्न : ब्यबस्थाको बिकल्पको लागि संयुक्त आन्दोलन छेड्नु पर्नेमा जोड

काठमाडौं । ‘नेपालका वर्तमान समस्या र निकास’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले वर्तमान सरकार र सत्ताधारी पार्टी जनबिरोधी, प्रतिगामी, बिदेशी इसारामा चल्ने, संबिधान उल्लंघन गर्ने, संबिधान लागू नगर्ने, भ्रष्टाचारमा लीप्त , गरीब जनताको शोषण गर्ने, अहिलेको भोकमरी र गरीबका जीन्दगीका कठिनाइ प्रति संवेदनाहीन, र राजनीतिक गतिबिधि र दलीय स्वतंत्रता […]

२०७७ आश्विन १७ गते, शनिबार

सरकार नै गैरजिम्मेवार !

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एबं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको दावी गरेका छन । विभिन्न माग राख्दै अनशनमा रहेका विभिन्न […]

२०७७ आश्विन १७ गते, शनिबार

यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ ।यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट संक्रमित हुनुभएको थियो । उहाँहरुको छोटो चर्चा यहाँ गरिएको छ ।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसबाट संक्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुनुुहुन्छ । उहाँलाई गत अप्रिलमा […]

२०७७ आश्विन १७ गते, शनिबार

पछिल्लो २४ घण्टामा २७२२ कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको मन्त्रालयले बताएको छ […]

२०७७ आश्विन १६ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा सीटीईभीटी समक्ष ३ बुँदे मागपत्र पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) उपत्यका जिल्ला समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सानोठिमी भक्तपुरलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका उपत्यका जिल्ला समिति संयोजक डीबी चन्दले प्राविधिक शिक्षामा रहेको व्याप्त विकृति, विसङ्गति र बेथिति अन्त्य गर्न र प्राविधिक शिक्षालाई सबै नेपालीको पहँुचमा पुर्याउनका निम्ति सुुझावसहित बुधबार ३ बुँदे मागपत्र […]

२०७७ आश्विन १५ गते, बिहीबार

चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा परीक्षा शुल्क बढी नउठाउन चेतावनी

काडमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिले मेडिकल माफियाहरूलाई परीक्षा शुल्क बढी नउठाउन र सङ्घर्षका क्रममा विद्यार्थीले दिन नपाएका परीक्षालाई नियमित परीक्षाका रूपमा निरन्तरता दिन सुझावसहित चेतावनी दिएको छ । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले प्रेस विज्ञप्ति जारी गरी चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी र काठमाडौँ विश्वविद्यालय परिवारका तर्फबाट जारी […]

२०७७ आश्विन १५ गते, बिहीबार

एमसीसी सम्झौता खारेज गर्न माग

काठमाडौँ । संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले राष्ट्रघाती एमसीसी सम्झौता संशोधन गरेर पारित गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई खारेज नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । सङ्घर्ष समितिद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा सरकार कोभिड १९ को कारण देखाई निरपेक्ष लकडाउनमा सक्रिय भएको र लकडाउनले मजदुर वर्गको जीवनमा आइपरेको सङ्कटलाई सम्बोधन गर्न असफल भएको पनि जनाइएको छ […]

२०७७ आश्विन १४ गते, बुधबार