Main Banner

अखिल क्रान्तिकारीद्वारा नुवाकोट संयोजक रामकुमार डीसीको साधारण सदस्यता खारेज

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले नुवाकोट संयोजक रामकुमार डीसीलाई सङ्गठनको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।सङ्गठनका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले बिहीबार विज्ञप्ति जारी गरी डीसी आर्थिक अपराधजन्य क्रियाकलापमा संलग्न भएको पाइएको भन्दै उनलाई निष्कासन गरिएको जनाएका छन् । आर्थिक तथा साङ्गठानिक अराजकताका कारण डीसीलाई यसअघि निलम्बन गरिएको तर रूपान्तरण हुनुको साटो […]

२०७७ आश्विन २ गते, शुक्रबार

नेकपा नवलपुरद्वारा जिल्लाभर वालपेन्टिङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाभरि वाल पेन्टिङ गरेको छ । जिल्लाका १७० भन्दा बढी स्थानमा वाल पेन्टिङ गरिएको नेकपाले जनाएको छ । गाउँ–टोल अभियानअन्तर्गतको भेटघाटमा नेकपाका नेता, कार्यकर्ता, जिल्ला जनपरिषद्, युवा सङ्गठन नेपाल, अखिल (क्रान्तिकारी), स्थानीय बासिन्दाको सहभागितामा जिल्लाभर वाल पेन्टिङ गरिएको जनाइएको छ । जिल्लास्थित सरकारी कार्यालय, स्थानीय निकाय, बन कार्यालय, प्रतीक्षालय, […]

२०७७ आश्विन १ गते, बिहीबार

नेकपाद्वारा पार्टीका नाममा नक्कली र अनधिकृत हर्कत नगर्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका नाममा नक्कली र अनधिकृत हर्कत नगर्न चेतावनी दिदै कहीँकतै भेटिएमा कठोर कारबाहीको भागीदार हुनु पर्ने चेतावनी दिएको छ । पार्टीले सामाजिक सञ्जालमा केही व्यक्तिहरूबाट आएका अनर्गल हल्ला र भ्रमको पछि नलाग्न समेत आम जनसमुदायहरूमा अपिल गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका […]

२०७७ आश्विन १ गते, बिहीबार

काठमाडौं जिल्ला प्रशासन कार्यालयको स्थगित सेवा सुचारु हुदै

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत साउन २५ देखि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने जनाएको छ । प्रशासन कार्यायले बिहीबार एक सूचना जारी गर्दै नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, स‌ंघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने […]

२०७७ आश्विन १ गते, बिहीबार

अखिल (क्रान्तिकारी) दाङद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) दाङ जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण दाङ जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस्, हाम्रो सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना […]

२०७७ आश्विन १ गते, बिहीबार

एकैदिन १५३९ जनामा कोरोना संक्रमण !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ३९ कोरोना संक्रमित थपिएका छन । १० हजार ४ सय ९४ पीसीआर परीक्षण गर्दा ४ सय ४ महिला र १ हजार १ सय ३५ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार […]

२०७७ भाद्र ३१ गते, बुधबार

१३ विद्यार्थी सङ्गठनद्वारा बिभिन्न माग प्रस्तुत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी)सहित १३ विद्यार्थी सङ्गठनले कोरोनाका कारण अलपत्र परेका विद्यार्थी , निजी विद्यालयमा कर्यरत शिक्षक तथा कर्मचारीहरूको तलबको व्यवस्था गर्न र विद्यालय सञ्चालन नहुँदै निजी विद्यालयहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुलेको भन्दै त्यस्ता विद्यालयहरूलाई कारबाही गर्न माग गरेका छन । ति विद्यार्थी सङ्गठनले देशमा कोरोना भाइरस तत्काल नियन्त्रण नहुने, अझै […]

२०७७ भाद्र ३१ गते, बुधबार

अखिल (क्रान्तिकारी) सुनसरीद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी कोरोना संकटको सन्दर्भमा रगतको अभाब भै रहेको समय नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) सुनसरी जिल्लाले महामारीका कारण उत्पन्न भएको रगत अभावलाई मध्यनजर गर्दै आज धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । प्राविधिक सहयोग धरान रेडक्रसले गरेको साथै सुनसरीका विद्यार्थी र धरानका […]

२०७७ भाद्र ३० गते, मंगलवार

तीन महिनाभित्र कोरोनाविरुद्धको खोप बजारमा आउने !

काठमाडौँ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’का प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुले नोभेम्बरको सुरूमै आम मानिसको प्रयोगका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताएका छन । गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन् । उनले कुन खोप लगाएकी हुन् भन्ने खुलाएकी छैनन् ।हाल […]

२०७७ भाद्र ३० गते, मंगलवार

नेकपाद्वारा पहिरोपिडितहरूको उद्धार तथा खोजीकार्यमा लाग्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पहिरोमा परी बेपत्ता भएकाहरूको उद्धार तथा खोजीकार्यमा तीव्रताका साथ लागिपर्नका निमित्त पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । अविरल वर्षाका कारण शनिबार राती गएको पहिरोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङको नागपूजेमा भएको धनजनको क्षतिप्रति नेकपाले दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै सो निर्देशन दिएको हो ।नेकपाका केन्द्रीय सदस्य […]

२०७७ भाद्र ३० गते, मंगलवार