आज काठमाडौं उपत्यकामा ४२९ सहित देशभर १२२१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ सहित देशभर १२२१ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको मन्त्रालयले बताएको छ ।काठमाडौं उपत्यकामा थपिएका […]
२०७७ भाद्र १४ गते, आईतवार