अखिल (क्रान्तिकारी) द्वारा भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाण्डौ विश्वविद्यालय समितिले शैक्षिक गुणस्तर सुधार र भ्रष्टाचारलगायतका अनियमितताको छानविन र दोषीलाई कारबाही गर्न माग गरेको छ। अखिल (क्रान्तिकारी) काठमाण्डौ विश्वविद्यालय जिल्ला समितिका संयोजक दिपक शर्माले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।संयोजक शर्माद्वारा जारी बिज्ञप्तिमा विगत केही समयदेखि विभिन्न संचार माध्यामहरुमा काठमाण्डौँ विश्वविद्यालयमा भएका आर्थिक अनियमितता लगायतका […]
२०७७ श्रावण ११ गते, आईतवार