Main Banner

संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति असम्भव

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको झन्डै एक वर्ष पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने […]

२०८२ जेष्ठ १४ गते, मंगलवार

समाजवादी गणतन्त्र नै वर्तमान संकटको समाधान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादी गणतन्त्र नै वर्तमान संकटको समाधान भएको ठोकुवा गरेका छन्। सोमबार नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा बबई-३ हंसपुरमा आयोजित सहिद महानको शालिक अनावरण तथा स्मृति सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले राजतन्त्र भन्दा गणतन्त्र राम्रो व्यवस्था भएको तर यस्तो […]

२०८२ जेष्ठ १४ गते, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।उक्त भेटवार्तामा देशको वर्तमान अवस्था र बिकसित राजनीतिक घटनाक्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री भट्टराईबीच भएको उक्त भेटवार्तामा देशको बिकराल […]

२०८२ जेष्ठ १२ गते, आईतवार

सहिद महानको शालिक अनावरण हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गादिराम राना (महान)को शालिकसहितको स्मारक पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । नेकपा दाङका सचिव तिलक सीले स्मारक पार्कको काम साथै शालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउदै भने– ‘हामीले कामलाई अन्तिम चरणमा पुर्याएका छौँ । अबको २/४ दिनमा काम सकिने गरि निर्माण कार्यलाई […]

२०८२ जेष्ठ ९ गते, बिहीबार

विद्यालयका शिक्षक कर्मचारीहरूलाई आन्दोलनका लागि तयार रहन अपिल

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीहरूलाई आन्दोलनका लागि तयार रहन अपिल गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्।उनीहरुद्वारा जारी बिज्ञप्तिमा शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनमा आपत्ति जनाउँदै शिक्षक महासंघले आन्दोलनको मर्म र विगतका सहमति सम्बोधन हुने गरी विषय समेट्न ध्यानाकर्षण […]

२०८२ जेष्ठ ७ गते, मंगलवार

सी जाति विश्व कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक कदम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सीले सी जातिको विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका लागि एउटा ऐतिहासिक कदम भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी मगर मुक्ती मोर्चा नेपालद्वारा सोमबार दाङको घोराहीमा आयोजित जातीय मुक्ती तथा सी जातिको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका […]

२०८२ जेष्ठ ७ गते, मंगलवार

शिक्षा ऐन ०८० मा दर्ता भएको भन्दापनि अनुदार र शिक्षक–कर्मचारी विरोधी !

काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा ऐन ०८० मा दर्ता भएको भन्दापनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएकोले अब झन् दह्रो लडाईं लड्नु पर्ने बताएका छन्। अध्यक्ष सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेश गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी […]

२०८२ जेष्ठ ६ गते, सोमबार

‘जनताले समाजवादसहितको संंघीय स्वायत्त गणतन्त्रिक प्रणाली खोजेका छन्’

        देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गएको छ । यस संकटवाट देश र जनतालाई जोगाउन नेकपाले के सोचेको छ ? यसमा हामीलाई कुनै आश्चार्य लागेको छैन । आज देशको दशा जो हुनु थियो त्यो भएको छ । यस्तो हुन्छ र यो ठाउँमा पुग्छ भनेर हामीले धेरै पहिले देखि भन्दै आएका छौं र अझ यही नेता, […]

२०८२ जेष्ठ ५ गते, आईतवार

श्रम र समयको सहि प्रयोग र परिचालन हुन नसक्नु नै आर्थिक बिकासको प्रमुख समस्या

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले श्रम र समयको सहि प्रयोग र परिचालन हुन नसक्नु नै आर्थिक बिकासको प्रमुख समस्या भएको ठोकुवा गरेका छन् ।शुक्रबार घोडाघोडी क्याम्पसद्वारा आयोजित `अकेडिमीया इन्डस्ट्री डाइलग´कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्। उनले बिदेशीहरुले बनाएको पाठ्यक्रमले मात्रै नेपालको आर्थिक बिकासको […]

२०८२ जेष्ठ ४ गते, शनिबार

‘देश आर्थिकरूपमा कमजोर हुँदा बैदेशिक हस्तक्षेप बढ्यो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले देश आर्थिकरूपमा कमजोर हुँदा बैदेशिक हस्तक्षेप बढेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम उत्पादन बिभागद्वारा शुक्रबार कैलालीमा आयोजित `किसानसङ्ग विप्लव’ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो देशमा बढेको राजनीतिक […]

२०८२ जेष्ठ ३ गते, शुक्रबार