Main Banner

डा.प्रकाश सी र डा.मान्यता सी बीच प्रगतिशील विवाह

काठमाडौँ । डाक्टर प्रकाश सी र डाक्टर मान्यता सीबीच प्रगतिशील विवाह भएको छ । बुधवार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा उनीहरूको विवाह भएको हो । उक्त विवाहमा नेपाल कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो भने समारोहमा उपस्थित सबैले नवदम्पतिलाई टीका-खादा लगाएर शुभकामना दिएका थिए । उक्त समारोहमा सामना परिवारले […]

२०८० आश्विन ११ गते, बिहीबार

आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागिता आपत्तिजनक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागिता आपत्तिजनक भएको बताएको छ। सो पार्टीका महासचिव विप्लव सी ले मंगलबार बिज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन्।महासचिव विप्लव सी ले आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागिताप्रति कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई आग्रह गरेका छन् । उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० […]

२०८० आश्विन ९ गते, मंगलवार

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङ्बीच सोमबार विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र आविष्कारका विषयमा सम्झौता भएको छ । नेपालबाट शिक्षा सचिव सुरेश अधिकारी र उनका चिनियाँ समकक्षीबीच सम्झौता आदानप्रदान भएको हो ।प्रकोपसम्बन्धी […]

२०८० आश्विन ८ गते, सोमबार

वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस इन्चार्ज शिलु सीले वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन जरुरी भएको बताएको छन। आइतबार अखिल (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक-२०८० र ‘नेपालको शैक्षिक भविष्य कता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकि हुन् ।नेता शिलु सीले नेपालको वर्तमान […]

२०८० आश्विन ८ गते, सोमबार

‘देशमा देखापरेको चुनौतीको सामना गर्न समाजवादी मोर्चा’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देशमा देखापरेको चुनौतीको सामना गर्न समाजवादी मोर्चा गठन गरिएको ठोकुवा गरेका छन् । जनअधिकार अभियान नेपाललको आठौं वार्षिक साधारणसभा, प्रगतिशिल कानून व्यवसायी एशोसियसनको दोश्रो अधिवेशन तथा संविधान, समाजवाद र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सी ले सरकारमा […]

२०८० आश्विन ७ गते, आईतवार

एमसीसीविरुद्धको आन्दोलन सफल पारौं

अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सम्झौता कार्यान्वयन सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले गत भदौ १३ गते कार्यान्वयन पत्र आदानप्रदान गरेपश्चात उक्त परियोजनाको औपचारिकरुपमा कार्यान्वयन सुरु भएको हो । एमसीसी सम्झौता कति राष्ट्रघाती छ भन्ने कुरा ‘एमसीसी सम्झौता र नेपालको कानुन बाझिएमा एमसीसी सम्झौताको प्राबधान लागू […]

२०८० आश्विन ७ गते, आईतवार

‘साम्राज्यवादविरुद्ध लड्नुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवाद विरुद्ध लड्नुको बिकल्प नभएको बताएका छन। सो पार्टीको संयुक्त ब्यूरो (राप्ती, पश्चिम् लुम्बिनी र पुर्बी लुम्बिनी )को शुक्रबार कपिलवस्तुको शिवगढीमा आयोजित राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले नेपालका कम्युनिस्टहरु सिध्याउन साम्राज्यवादले धार्मिक तथा राजनीतिक हस्तक्षेप बढाएको ठोकुवा गर्दै […]

२०८० आश्विन ६ गते, शनिबार

एमसीसीविरुद्ध मार्चपास : कार्यान्वयन हुन नदिने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ कोलप्सीफेदीबाट ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ सुरू गरेकाे छ । बिहिबार उक्त मार्चपास अभियानकाे उद्घाटन गर्दै नेकपाका स्थायी समिति सदस्य शिलु सी ले एमसीसी कार्यान्वयन हुन नदिने उद्घोष गर्दै लप्सीफेदीका जनताले कुनैपनि हालतमा एमसीसी कार्यान्वयन हुन नदिने बताइन । उनले जनतासँग नेकपा जाेडिएकाले एमसीसीलाई लप्सीफेदीबाटै विदाई गर्नुपर्ने बताउदै भनिन -‘हाम्राे […]

२०८० आश्विन ४ गते, बिहीबार

वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासंघले ‘वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता’ यही असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो महासंघले बुधबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो ।उक्त पत्रकार सम्मेलनमा वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता बारे जानकारी दिदै महासंघका […]

२०८० आश्विन ४ गते, बिहीबार

शिक्षा विधेयकमा हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दालाई सम्बोधन गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दाको सम्बोधन गरि शिक्षा विधेयकलाई अगाडि बढाउन जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा नेपाल सरकारले हालै‘विद्यालय शिक्षा विधेयक – २०८०’ को मस्यौदा संसद सचिवालयमा दर्ता गराएपछि सरोकारवाला […]

२०८० आश्विन २ गते, मंगलवार