‘सी’ संस्कृतिको विकास गर्न जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले धार्मिक साम्प्रदायिकवादी आतंक र वैदेशिक सांस्कृतिक हस्तक्षेप रोक्नका लागि ‘सी’ संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् । पोखरामा जारी श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उनलेे सो कुरा बताएका हुन् । उनले भने, ” ‘सी’ संस्कृति भनेको आदिवासीहरुको संस्कृतिलाई […]
२०८० आश्विन २० गते, शनिबार