नेपाल कम्युनिस्ट पार्टीद्वारा देशब्यापीरुपमा एमसीसीको पुत्ला दहन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बिहीबार देशभर एमसीसीको पुत्ला दहन गरेको छ । एमसीसीको कार्यान्वयनविरुद्ध घाेषित संघर्षको कार्यक्रम अनुसार नेकपाले देशभर एमसीसीको पुत्ला दहन गरेको हो ।यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीनिकट समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसी विरुद्ध पुत्ला दहन गरेको छ । नेकपाको केन्द्रिय निति अन्तर्गत देशव्यापी रुपमा राष्ट्रघाती एमसीसीको पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत […]
२०८० भाद्र ८ गते, शुक्रबार