Main Banner

नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा गठन भएको ठोकुवा गरेका छन । सोमबार समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सी ले समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको र नेपालको सबै अन्तरविरोधको हल गर्न […]

२०८० भाद्र २५ गते, सोमबार

महासचिव विप्लव सीद्वारा सरकारलाई जनपक्षीय काममा लाग्न सुझाव(भिडियोसहित )

काठमाडौँ ।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव  विप्लव सी ले सरकारलाई   जनपक्षीय काममा लाग्न सुझाव दिएका छन ।    समाजवादी मोर्चा नेपालद्वारा आइतबार हेटौडामा  आयोजित  सन्देशसभालाई सम्बोधन गर्दै उनले सो सुझाव दिएका हुन्।  महासचिव  विप्लव सी ले वर्तमान सरकारले नागरिकको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिएका छन  ।  उनले सरकारले […]

२०८० भाद्र २४ गते, आईतवार

महासचिव विप्लव सीको ‘जनताको काखैमा’ सार्वजनिक (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा वरिष्ठ गीतकार विप्लव सीद्धारा लिखित गीत ’जनताको काखैमा’ चिरन पुन अफिसियल यु ट्युव च्यानलबाट २०८० भदौ २३ साँझ ५ बजे सार्वजनिक भएको छ । राजनीतिक कार्यसँगै विप्लव सी गीत लेखनमा पनि उक्तिकै सक्रिय र अब्वल छन् । यसभन्दा गघिपनि विप्लव सीका ’कस्ले बनायो दाजै उडिजाने बस’, ’सपनाका याात्रीहरु […]

२०८० भाद्र २४ गते, आईतवार

‘एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन । नेकपानुवाकोटद्वारा शुक्रबार आयोजित राष्ट्रघाती एमसीसी खारेजी बिषयक सरोकारवालाहरुसंग्को अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावानी दिएका हुन्।नेता सुशील सी ले कार्यक्रममा राष्ट्रघाती MCC परियोजना नेपाली जनताको हितमा नभएको, अमेरिकाले MCC परियोजनामार्फत नेपाललाई नयाँ खालको […]

२०८० भाद्र २३ गते, शनिबार

‘एमसीसी आइपिएसको अङ्ग ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले एमसीसी आइपिएसको अङ्ग भएको ठोकुवा गरेका छन।नेकपा नवलपरासीले शुक्रबार आयोजना गरेको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्। नेता विरहीले साम्राज्यवादी चलखेल र दलाल नेतृत्वको कारण एमसीसी जबर्जस्ती कार्यन्वयन गराउन खोजिएको बताए ।एक अर्को प्रसङ्गमा नेता विरहीले […]

२०८० भाद्र २३ गते, शनिबार

कम्युनिष्ट पार्टीहरु बीचको एकताको आवश्यकता र सान्दर्भिकता

२००६ सालमा जन्मिएको नेपाल कम्युनिस्ट पार्टी एउटै थियो । आज ७४ बर्षको इतिहाँसमा  आइपुग्दा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु बनेका छन । एउटै मुहानवाट बिभाजित हुँदै गर्दा संसदीय ब्यवस्था प्रयोग गरिरहेका वा आफुलाई क्रान्तिकारी शक्ति भन्न रुचाउने संसदिय ब्यवस्था बिरोधी गरेर दर्जनौ कम्यनिष्ट घटकहरु नेपाली माटोमा क्रियाशिल छन । कुनै न कुनै रुपमा सबै कम्युनिष्टहरुको सानोतिनो […]

२०८० भाद्र २१ गते, बिहीबार

‘नयाँ एकताको अध्याय सुरु भएको छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ एकताको अध्याय सुरु भएको बताएका छन् । युवा संगठन नेपालको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनलेे सो कुरा बताएका हुन्।महासचिव विप्लवले अहिले अन्तर्विरोध बदलिएको र नेपालमा मुख्य दुश्मन नै साम्राज्यवादी र घरेलु दलाल रहेको प्रष्ट्याउदै आफ्नो देशको रक्षाका निम्ति नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, […]

२०८० भाद्र २१ गते, बिहीबार

सन्दर्भ: ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ का कुरा

प्रारम्भ :करिब २ हप्ताको बिचमा मेरो शब्द र सङ्गीत रहेको दुईओटा गीत ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ चिरन पुनको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक भएको छ । यी दुवै प्रगतिशील अथवा हाम्रो भाषामा जनवादी गीतहरू हुन् । प्रगतिशील अथवा जनवादी गीतको कुरा गर्दा धेरै मानिसहरूलाई पार्टीको गीत वा राजनीतिको गीत भन्ने बुझाइ रहेको छ, […]

२०८० भाद्र २० गते, बुधबार

युवा संगठन नेपालको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको सातौं पूर्ण बैठक केन्द्रिय पार्टी कार्यालय कपिलवस्तुमा सुरु भएको छ । सो पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा भइरहेको बैठकमा अतिथिहरु संगठनका फ्याक्सन इन्चार्ज शिलु सी, असल सी, सुशील सी, अजय सी लगायत रहेका छन् ।युवा संगठन नेपालका अध्यक्ष पाटन सीको अध्यक्षतामा चलिरहेको बैठकमा संगठनका ब्युरो इन्चार्जहरुले […]

२०८० भाद्र १९ गते, मंगलवार

कुसोम(KUSOM) मा रोटार्क्ट क्लव गठन : संस्थापक सभापति स्नेहा चिमौरिया

काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गत ललितपुरमा रहेको KUSOM ( Kathmandu University School Of Management ) मा रोटार्क्ट क्लव गठन भएको छ। सोमबार साँझ KUSOM मा आयोजित एक समारोहबीच सो क्लव गठनको औपचारिक घोषणा भएको हो।रोटरी क्लव पाटन साउथका सभापति गोपालबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा KUSOM का डिन प्रा. देवी बेदारी , रोटरी क्लव […]

२०८० भाद्र १९ गते, मंगलवार