ने.क.पा.का प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बादलबीच अर्थपूर्ण भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच शनिबार अपरान्ह भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको प्रगतिका साथै जेलमा रहेका नेकपाका नेता – कार्यकर्ताको रिहाईको सन्धर्भमा भएको कार्यप्रगतिको बारेमा छलफल भएको बताइएको छ। यसैगरी , सो भेटवार्तामा देशको जटिल राजनीतिक अवस्था र […]
२०७८ बैशाख ४ गते, शनिबार